1. परमेश्वरसँग संगति प्राप्त गर्नको लागी
2. परमेश्वरको प्रशंसा र महिमा गर्न
3. विगतका भलाईकाे लागि परमेश्वरलाई धन्यवाद व्यक्त गर्न
4. परमेश्वरको सामु पापहरू स्वीकार गर्न र क्षमा प्राप्त गर्न
5. परमेश्वरको मार्गदर्शन खोज्न
6. परमेश्वरको निरन्तर आशीषको लागि अनुरोध गर्न
7. समस्याहरू समाधान गर्नकाे निम्ति परमेश्वरको मद्दत खोज्न
8. अरूको लागि मध्यस्थता गर्न
यसकारण लेखिएको छ,
“जब तिमी प्रार्थना गर्दछौ तब ढोंगीहरूजस्ता नहोओ, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखून भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन।
तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।” [मत्ती ६:५-६]
Sources :
1. https://pin.it/6YDJVKLys
2. https://thebiblicalfoundation.com/a-complete-bible-study-on-prayer-with-questions/#:~:text=The%20purpose%20of%20prayer%20is,longer%20prayer%20to%20the%20Father.&text=Jesus%20reveals%20a%20wonderful%20truth%20here%20about%20what%20true%20prayer%20is.


No comments:
Post a Comment