1. “पहिलो मानिस माटोले बनिएको, पृथ्वीबाट हो। दोस्रो मानिस स्वर्गको हो।” [१ कोरिन्थी १५:४७]
“किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए, त्यसै गरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक बनाइनेछन।” [रोमी ५:१९]
बाइबलमा छाँयाहरू
2. पुजारीहरू ~ आजका ख्रीष्टियनहरू
बलिदानहरू ~ ख्रीष्टको बलिदान
नाेआको जहाज ~ मण्डलीको छाँया
आदम - परमेश्वरको पुत्र [लुका ३:३८]
येशू - परमेश्वरको पुत्र [यूहन्ना ३:१६]
अद्वितीय र असाधारण
3. आदम : जैविक आश्चार्यजनक [उत्पत्ति २:७]
माटो [उत्पत्ति ५:१-२]
ख्रीष्ट : जैविक चमत्कार [यशैया ७:१४]
कन्या [मत्ती १:२२-२३]
4. आदम : शारीरिक दाैड [१ कोरन्थी १५:४५]
परमेश्वरद्वारा नाम दिईयाे ।
ख्रीष्ट : आत्मिक दौड [एफेसी १:२२; ४:१५]
परमेश्वरद्वारा नाउँ दिईयाे ।
दुलही दिईयाे
5. आदम : पत्नी छैन । [उत्पत्ति २:२०]
हब्बालाई सिर्जना गरियो ।
ख्रीष्ट : पहिलो शताब्दीकाे शुरूवातमा
कुनै मण्डली छैन । [मत्ती १६:१८]
मण्डलीलाई निर्माण गरियो । [एफेसी ५:२३]
6. आदम : मस्त निद्रामा पार्नुभयो ।
दुलहीको लागि बलिदान
करङहरूबाट रगत निकालियाे । [उत्पत्ति २:२२]
ख्रीष्ट : मृत्यु = निद्रा
दुलहीको लागि बलिदान
रगत बगाए । [प्रेरित २०:२८, एफिसी ५:२५]
7. आदम :
विजय - महिला ल्याइयो ।
हव्वा = आश्चार्य काम
मायालु दुलही [उत्पत्ति २:२३]
ख्रीष्ट :
विजय - मृत्युबाट उठ्नुभयाे ।
मण्डली = आश्चार्य काम
मण्डलीलाई माया गर्नुहुन्छ । [एफेसी ५:२५]
परिवार र मण्डली
8. आदम :
हव्वाको शिर - उत्पत्ति ३:१६
बृद्धि - उत्पत्ति १:२८
प्राकृतिक
पूर्ण हुर्किएको छैन
एकपत्नीव्रत
नाम - उत्पत्ति ५:१-२
ख्रीष्ट :
मण्डलीको प्रमुख - एफेसी ४:१५
फलवन्त - रोमी ७:४
थपियो - नयाँ जन्मद्वारा
ख्रीष्टमा बालकहरू - १ पत्रुस २:२
एउटा मण्डली - एफेसी ४:४
ख्रीष्टियनहरू - प्रेरित ११:२६
9. आदम मार्फत संसारमा पाप आयो ।
“एक जना मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो।” [रोमी ५:१२]
10. ख्रीष्टद्वारा संसारमा मुक्ति आयो ।
“किनकि जसरी मानिसबाट मृत्यु आयो, त्यसरी नै मृतकहरूको पुनरुत्थान पनि मानिसबाट नै आयो।
किनकि जसरी आदममा सबै मर्दछन, त्यसै गरी ख्रीष्टमा सबै जीवित पारिनेछन।” [१ कोरिन्थी १५:२१-२२]
“यसकारण यस्तो लेखिएको छ, पहिलो मानिस आदम जीवित प्राणी भयो। अन्तिम आदम जीवन दिने आत्मा भयो।
पहिलोचाहिँ आत्मिक होइन, तर प्राकृतिक हो, र त्यसपछि चाहिँ आत्मिक हो।
पहिलो मानिस माटोले बनिएको, पृथ्वीबाट हो। दोस्रो मानिस स्वर्गको हो।
माटोले बनिएको मानिसजस्तो थियो, माटोले बनिएकाहरू पनि त्यस्तै हुन्छन, र स्वर्गीय मानिस जस्तो छ, स्वर्गकाहरू पनि त्यस्तै हुन्छन।
जसरी हामीले माटोका मानिसको रूप धारण गरेका छौं, त्यसरी नै स्वर्गका मानिसको रूप धारण गर्नेछौं।” [१ कोरिन्थी १५:४५-४९]
11. ख्रीष्ट, दोस्रो आदम, पहिलो आदमको प्रभावलाई रद्द गर्न संसारमा आउनुभयो ।
ख्रीष्टलाई “अन्तिम आदम” भनेर वर्णन गरिएको छ ।
यसकारण अब कुनै तेस्रो आदम हुनेछैन ।
12. आदम र हब्बाको बगैंचामा के हराएको थियो - स्वर्गलाेक हरायो ।
हामी ख्रीष्ट र मण्डलीमा पुन: के प्राप्त गर्छौं - स्वर्गलाेक पुन: प्राप्त भयो ।
13. सुसमाचार
सुन्नुहोस - यूहन्ना १२:४८
विश्वास गर्नुहोस - यूहन्ना ८:२४
पश्चात्ताप गर्नुहाेस - लुका १३:३
स्वीकार गर्नुहाेस - मत्ती १०:३२-३३
बप्तिस्मा लिनुहाेस - मर्कुस १६:१६
विश्वासयोग्य रहनुहाेस - मत्ती २४:१३
Sources :
https://slideplayer.com/slide/4678371/?_gl=1*qd4bdl*_ga*Qi0xOWNROElxZEMxaGRpb3FGdGZTbkE2bkhEdTJWclNBTG5pWlYycUdzcTZqMEpKbKbWzMxdQh2QdMx

No comments:
Post a Comment