Monday, August 12, 2024

क्याथाेलिक मण्डली र अबाइबलीय शिक्षाहरू

 



1. ख्रीष्टियनहरूले परमेश्वरसँग प्रत्यक्ष सम्बन्ध राख्न सक्छन, र  पोप या कुनै मानिसको आवश्यकता पर्दैन।

2. अनुग्रहको एउटा मात्र स्रोत छ, र त्यो हाम्रो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ।

3. मानिस र परमेश्वर बीच मरियम मध्यस्थकर्ती होइनन।

4. सन्तहरू हाम्रा मध्यस्थकर्ता होइनन।

5. रूपान्तरण मानव निर्मित परम्परा हाे। (रूपान्तरण - रोटी र दाखमद्य नै प्रभु भोजमा ख्रीष्टको वास्तविक शरीर र रगत बन्छ।)


6. मास एक शाब्दिक बलिदान होइन।

7. पर्गाेटरी (स्वर्ग र नरककाे बिचकाे स्थान) भन्ने कुनै ठाउँ छैन।

8. मृतकहरूको लागि प्रार्थना सम्भव छैन।

9. क्षमाको लागि फदरहरू कहाँ व्यक्तिगत पाप स्वीकार गर्नु आवश्यक छैन।

10. सबै फादरहरूको अनिवार्य ब्रह्मचर्य बाइबलीय होइन।


11. ल्याटिन भाषामा मात्रै सेवाहरू हुनुपर्छ भन्ने मान्यता गलत हो।

12. पवित्र पानी गैर बाइबलीय छ।

13. प्रत्येक विश्वासी एक पुजारी हो र तिनीहरूमाथि शासन गर्नेहरू मात्र पुजारी होइनन।


* मार्टिन लुथरले राेमन क्याथाेलिक मण्डलीलाई यी महत्त्वपूर्ण सत्यहरू औंल्याएका थिए।


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...