झूटो मण्डलीहरूले यी बाइबलीय सत्यहरूलाई अस्वीकार वा विकृत गर्दछन, जस्तै...
1. परमेश्वर - व्यक्तित्व, असीम, अनन्तकालिन, एक, अपरिवर्तनीय, अलौकिक, सार्वभौम, आत्मा, पारदर्शी, अमर, असल, त्रिएक हुनुहुन्छ।
2. येशू ख्रीष्ट - ईश्वरत्व, पूर्व-अस्तित्व, मनुष्यत्व, ऐतिहासिक, पवित्र आत्माद्दारा गर्भधारण, सम्पूर्ण मानवजातिको मुक्तिदाता, पुनरुत्थान, वर्तमान समयमा पनि प्रकट हुनुहुन्छ।
3. पवित्र आत्मा - ईश्वरत्व, व्यक्तित्व, वर्तमानमा सक्रिय हुनुहुन्छ।
4. मानिस - एक प्राणी, आश्रित, नश्वर, पापी, साथै आत्मा, प्राण र शरीरबाट बनेको हो।
5. पाप - परमेश्वरको चरित्रलाई उल्लङ्घन गर्ने, मृत्यु र न्यायको लागि नेतृत्व गर्ने र ख्रीष्टियन जीवनमा पनि प्रकट भइरहने गर्दछ।
6. मुक्ति - पापबाट आवश्यक भएको, परमेश्वरको अनुग्रहबाट सुरु गरिएको, येशूको मृत्यु र पुनरुत्थानद्वारा सबैलाई उपलब्ध गराइयो, र विश्वासद्वारा मात्र प्राप्त हुन्छ।
7. बाइबल - पूर्ण, अन्तिम, आधिकारिक, प्रेरित, ईश्वरीय रूपमा संरक्षित, र सही रूपमा व्याख्या गरिएको पुस्तक हाे।
Sources :
1. https://gracequotes.org/quote/denies-or-distorts-the-biblical-truths-about1-god-being-personal-infinite-eternal-singular-immutable-supernatural-sovereign-spirit-transcendent-immanent-good-triune-2-jesus-christ/
2. https://webelieve.sovereigngrace.com/the-triune-god



No comments:
Post a Comment