Thursday, April 4, 2024

यहूदी परम्पराकाे विवाह र नयाँ करार

 



 यहूदी परम्पराकाे विवाह, नयाँ करारमा येशू ख्रीष्ट र मण्डली बिचमा हुने विवाहको छाँया पनि हाे। यी दुई बिचमा निकै समानताहरू छन। जस्तैः 


1. यहुदी परम्परामा दुलहा पक्षले बेट्रोथल तिर्नुपर्छ। 

   [बेट्रोथल - दुलहीको लागि भुक्तानी गर्नुपर्ने रकम]

 नयाँ करारमा ख्रीष्टले हामीलाई क्रुसमा किन्नु भयो।


2. दुलहाले बुबाको घरमा ठाउँ तयार गर्छ।

 नयाँ करारमा ख्रीष्टले हाम्रो लागि ठाउँ तयार गर्न स्वर्गमा जानुभयो।


3. मगनीपछि दुलही अलग गरिन्छ - विश्वासयोग्य।

 नयाँ करारमा मण्डली (ख्रीष्टियन विश्वासी) संसारबाट अलग छन, साथै पवित्र र निर्दोष हुन्छन।


4. अचानक विवाह हुन्छ।

 नयाँ करारमा अज्ञात समयमा मण्डली स्वर्गमा उठाई लगिनेछ।


5. साताैं दिनमा विवाह भोज हुन्छ।

 नयाँ करारमा दानिएलको 70 हप्ता (साताैं दिन) मा थुमाकाे विवाह भाेज हुनेछ।


सन्दर्भ : प्रकाश १९ अध्याय, मत्ती २५ अध्याय



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...