एक सर्वेक्षण अनुसार,
1. ५० % विवाह सम्बन्धविच्छेदमा टुङ्गिन्छन।
2. २६ % विवाह सम्बन्धविच्छेदमा समाप्त हुन्छ, जुन जोडीहरू सँगै मण्डली जान्छन।
3. ०.००६ % विवाह सम्बन्धविच्छेद हुन्छ, जुन दम्पतीहरूले सँगै प्रार्थना गर्छन।
परमेश्वरको अगाडि घुँडा टेक्न सक्ने जोडी पाप, संसार, शैतान र परीक्षाको अगाडि पनि सँगै उभिन सक्छन। जब येशू हाम्रो घर र विवाहको आधारशिला हुनुहुन्छ, तब हामी आँधीबेहरीको पनि सामना गर्न सक्छौं। [1 पत्रुस 2:7, मत्ती 7:24] तपाईंको सम्बन्धविच्छेद प्रार्थनामय जीवनले जाेगाउन सक्छ। यसैले...
* सँगै प्रार्थना गर्नुहोस।
* सँगै बस्नुहाेस।
* सँगै बढ्नुहोस।
* सँगै जित्नुहोस।
* के तपाईं सँगै प्रार्थना गर्नुहुने जाेडी हुनुहुन्छ?
Source :
https://medium.com/@axelneree/couples-that-pray-together-stay-together-5afac89cd439

No comments:
Post a Comment