Wednesday, March 6, 2024

पुरुष, महिला र सफलता

 



पुरुष, महिला र सफलता :

कुनै समय पर्यटकहरूको एउटा समूह गोही फार्ममा घुम्न गएका थिए। तिनीहरू गोहीको पाेखरीको बीचमा तैरिरहेको संरचनामा उभिएर सुन्दरताकाे लाभ उठाईरहेका थिए। 

त्यसै समय फार्मको मालिकले कराउँदै भन्यो, “जो पाेखरीमा हाम फाल्छ र सकुशल किनारमा पौडी निस्कन्छ, उसले एक कराेड रूपैयाँ इनाम पाउनेछ।”

तब सबै पर्यटकहरूमा मौनता भयो।

अचानक एकजना मानिस पानीमा हाम फाल्याे। उनलाई गोहीले पछ्यायो, तर ठूलो संयाेगले उनी सकुशल बाहिर निस्कन सफल भए। फार्मको मालिकले उनलाई घाेषणा गरेको इनाम पनि दिए।

पुरस्कार पाएपछि ती पुरुष र उनकी श्रीमती होटलको कोठामा फर्किए। ती पुरूषले आफ्नी पत्नीलाई भने, “म आफै पाेखरीमा हाम फालेको छैन... तर कसैले मलाई धकेलेकाे थियोे!”

उनकी श्रीमती मुस्कुराइन र भनिन, “त्यो धकेल्ने व्यक्ति म नै हुँ!”

दृष्टान्तको शिक्षा: हरेक सफल पुरुषको पछाडि, उनलाई थोरै धक्का दिने महिला सधैं हुन्छ! ...😊☺️


Sources :
1. https://www.linkedin.com/posts/sanjoykumarmalik_a-group-of-tourists-was-visiting-a-crocodile-activity-6857591949109682176-tec7
2. https://innerstrength.zone/funny/when-group-of-tourists-were-visiting-a-crocodile-farm-a-man-jumped-in/

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...