Wednesday, March 6, 2024

ईश्वरीय स्त्री र पुरूषका 10 चिन्हहरू

 





ईश्वरीय स्त्रीको चिन्हहरू

 1. एक ईश्वरीय स्त्रीले आत्म-नियन्त्रणकाे अभ्यास गर्छिन। (तीतस २:३-४)

 2. एक ईश्वरीय स्त्रीले आफ्नो घरपरिवारको हेरचाह र अतिथि सत्कार गर्छिन। (हितोपदेश ३१:२७)

 3. एक ईश्वरीय स्त्रीले सरलता र भद्रतासाथ सुहाउँदो वस्त्र पहिरने अभ्यास गर्छिन। (१ तिमोथी २:९)

 4. एक ईश्वरीय स्त्री असल कामहरूद्धारा सुसज्जित हुन्छिन। (१ तिमोथी २:१०)

 5. एक ईश्वरीय स्त्री बुद्धि र दयाले बोल्छिन। (हितोपदेश ३१:१६)

 6. एक ईश्वरीय स्त्री आफ्नो पतिको अधीनमा बस्छिन। (एफिसी ५:२२-२३)

 7. एक ईश्वरीय स्त्री सिकाउन योग्य हुन्छिन। (एस्तर २:१५)

 8. एक ईश्वरीय स्त्री परिश्रमी र बलिदानी जीवन छ। (रुथ २:१७)

 9. एक ईश्वरीय स्त्री भरपर्दो र इमानदार हुन्छिन। (हितोपदेश ३१:११-१२)

 10. एक ईश्वरीय स्त्री परमेश्वरकाे वचनकाे अगुवाइमा हिँड्छिन, तर संसारद्वारा होइन। (लूका १:३८)




 ईश्वरीय पुरूषकाे चिन्हहरू 

 1. एक ईश्वरीय पुरूषले आफ्नो कार्यको लागि जिम्मेवारी स्वीकार गर्दछ।

 2. एक ईश्वरीय पुरूष अरूको लागि त्याग गर्न इच्छुक हुन्छ।

 3. एक ईश्वरीय पुरूषले परमेश्वरलाई प्रेम गर्दछ, अरूलाई प्रेम गर्दछ।

 4. एक ईश्वरीय पुरूषले अरूको सेवा गर्छ।

 5. एक ईश्वरीय पुरूष विश्वसनीय हुन्छ, उहाँको वचन उहाँको बन्धन हो।

 6. एक ईश्वरीय पुरूष आत्म-नियन्त्रित र अनुशासित हुन्छ।

 7. एक ईश्वरीय पुरूष उदारतामा जीउँछ।

 8. एक ईश्वरीय पुरूषले परमेश्वरको अनुमोदन खोज्छ, मानिसको होइन।

 9. एक ईश्वरीय पुरूष एक प्रोत्साहनकर्ता हो।

 10. एक ईश्वरीय पुरूषसँग कडा कुराकानी हुन्छ।




No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...