1. संसारमा पर्याप्त कठाेर र हठी महिलाहरू छन, तर हामीलाई धेरै कोमल र नम्र महिलाहरू चाहिएको छ।
2. संसारमा पर्याप्त रूखाे महिलाहरू छन, तर हामीलाई धेरै दयालु महिलाहरू चाहिएको छ।
3. संसारमा पर्याप्त असभ्य महिलाहरू छन, तर हामीलाई धेरै विवेकशील र साहसी महिलाहरू चाहिएको छ।
4. संसारमा पर्याप्त प्रसिद्ध र धन-सम्पत्ति भएका महिलाहरू पर्याप्त छन, हामीलाई धेरै आत्मिक विश्वासले भरिएका महिलाहरू चाहिएको छ।
5. संसारमा पर्याप्त लोभीभी महिलाहरू छन, तर हामीलाई धेरै सुनाम र सन्तुष्टि महिलाहरू चाहिएको छ।
6. संसारमा पर्याप्त काम नलाग्ने व्यर्थ महिलाहरू छन, तर हामीलाई धेरै सद्गुण महिलाहरू चाहिएको छ।
7. संसारमा पर्याप्त लोकप्रिय महिलाहरू छन, तर हामीलाई धेरै पवित्र महिलाहरू चाहिएको छ।
* परमेश्वरका महिलाहरू कहिल्यै संसारका महिलाहरू जस्तै हुन सक्दैनन!
एउटी सुन्दर महिलाले सत्यको लागि आफ्नो ओठ, दयाको लागि आफ्नो आवाज, करुणाको लागि कान, परोपकारको लागि आफ्नो हात र प्रेमको लागि आफ्नो हृदय प्रयोग गर्छिन। र उनलाई मन नपराउनेहरूका लागि उनले प्रार्थना प्रयोग गर्दछिन।
परमेश्वरकी महिलाले ख्रीष्टमा आफ्नो पहिचान पत्ता लगाउँछिन! उनले ख्रीष्टमा नै प्रेम, खुशी, आराम, बल, सम्मान, स्वीकृति, आनन्द र शान्ति पाउँछिन! उनको प्रार्थना परिवर्तन हुन थाल्छ। उनको इच्छा परिवर्तन हुन्छ। उनको दृष्टिकोण अब उस्तै छैन। उसले संसारका चीजहरूबाट सन्तुष्टि पाउँदैन। कुनै प्रतिस्पर्धा छैन भन्ने थाहा पाएर अरूलाई उत्थान गर्नु उनको शक्ति हो। उनीजस्तो महिला पाउन मुस्किल छ। उनी दुर्लभ, सुरक्षित र विश्वस्त छिन! उनी प्रेम र सम्मान विकिरण गर्छिन! उनी आफ्नो सम्पूर्ण हृदयले प्रभुमा भरोसा गर्छिन र आफ्नो जीवनमा उहाँको निर्देशन खोज्छिन।
उनी राजाकी छोरी हुन!
Sources :
1. https://findingmyworth.wordpress.com/2012/07/04/women-of-god/
2. https://disciplesofhope.wordpress.com/2015/05/27/women-of-god-can-never-be-like-women-of-the-world/

No comments:
Post a Comment