Tuesday, March 12, 2024

पुरुषहरूलाई सल्लाह दिने बाइबलका महिलाहरू

 




1. दबोराले युद्धमा बाराकको नेतृत्व गरिन। [न्यायकर्ता ४:४-६, ८]


2. जासुसहरूले राहाबको सल्लाह लिए। [यहोशू २:८-११, २३-२४; १६:३२]


3. दाऊदले अबीगेलको कुरा सुने। [१ शमुएल २५:२-४२]


4. योआबले बुद्धिमान स्त्रीको कुरा सुने। [२ शमूएल २०:१४-२२]


5. राजा लमुएलले आफ्नी आमाको बुद्धिलाई ध्यान दिए। [हितोपदेश ३१:१-९]


6. अगमवक्ता हुल्दाले राजा याेसियाहलाई सल्लाह दिइन। [२ इतिहास ३४:१९-३३]


7. एस्तरले मोर्दकैलाई निर्देशन दिइन। [एस्तर ४:१७]



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...