Monday, March 11, 2024

परमेश्वरले बाइबलमा इतिहास परिवर्तन गर्न प्रयोग गर्नुभएको 10 महिलाहरू

 



1. दबोरा (न्यायकर्ता ४ अध्याय)

2. राहाब (यहोशू २ अध्याय, ६:२२-२५)

3. हन्नाह (१ शमूएल १, २ अध्याय)

4. हन्ना (लूका २:३६-३८)

5. मरियम (लूका १:२६-३८, यूहन्ना १९:२५-२७)


6. फिबी (रोमी १६:१)

7. एस्तर (एस्तरको पुस्तक)

8. याएल (न्यायकर्ता ४)

9. अबीगेल (१ शमूएल २५)

10. नुम्फास (कलस्सी ४:१५)


 प्रत्येक महिलासँग परमेश्वरको राज्यको लागि अद्वितीय प्रभाव पार्ने क्षमता छ। यसमा तपाईंको उमेर, स्तर, वा जीवनको परिस्थितिले कुनै फरक पर्दैन। मेरो प्रार्थना छ कि तपाईंले आफ्नो जीवनमा परमेश्वरले दिनुभएको ईश्वरीय उपहार, प्रतिभा र प्रभावलाई पत्ता लगाउनुहाेस। आफ्नो बाेलावट र उद्देश्यलाई पछ्याउन आफ्नो आनन्द, बल, जोश र साहसलाई कहिल्यै नछोड्नुहोस!


यसकारण लेखिएको छ,

“यसैकारण भाइ हो, तिमीहरूको बोलावट र चुनाउ निश्चय गर्नलाई अझ जोशिला होओ, किनकि यी कुरा गर्नाले तिमीहरू कहिल्यै लोट्नेछैनौ।” [२ पत्रुस १:१०]


“यसकारण प्रिय हो, अघिबाटै यी कुरा जानेर होशियार रहो, दुष्ट मानिसहरूको भूल कुरामा अलमलिएर आफ्नो स्थिरता नगुमाओ।” [२ पत्रुस ३:१७]


“तिमीहरू पृथ्वीका नून हौ, तर नूनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिने र? त्यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन।   

तिमीहरू संसारका ज्योति हौ। डाँड़ामा बसालिएको सहर लुक्न सक्दैन।   

मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन, तर सामदानमा राख्दछन, र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ।   

यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस, र तिनीहरूले तिमीहरूका सुकर्म देखून, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून।” [मत्ती ५१३-१६]




No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...