Tuesday, March 5, 2024

एफेसी 5 काे पुरूष र हिताेपदेश 31 की स्त्री




1. एफेसी 5 काे पुरूष 

 एफेसी 5 काे पुरूषले हिताेपदेश 31 की स्त्रीलाई 1 काेरन्थी 13 काे प्रेमद्दारा उनकाे जीवनलाई निर्माण गर्दछ। यसकारण तपाईंले हिताेपदेश 31 की स्त्रीलाई खाेज्नुभन्दा पहिले एफेसी 5 काे पुरूष कस्तो हुन्छ भनेर जान्नुहाेस र त्यस्तै बन्नुहाेस। ताकि तपाईंहरूको जीवनद्दारा परमेश्वरकाे महिमा हाेस, र तपाईंहरूको जीवन सारा संसारकाे निम्ति आशिषकाे कारण बन्न सकाेस!


2. हिताेपदेश 31 की स्त्री 

 यदि तपाईं हितोपदेश 31 काे स्त्री बन्ने प्रयास गर्नुभयाे भने, तपाईंले एफेसी 5 काे पुरुषलाई आकर्षित गर्नुहुनेछ, जसद्दारा 1 कोरिन्थी 13 काे प्रेम सिर्जना हुन सक्छ। ताकि तपाईंहरूको जीवनद्दारा परमेश्वरकाे महिमा हाेस, र तपाईंहरूको जीवन सारा संसारकाे निम्ति आशिषकाे कारण बन्न सकाेस!


सन्दर्भ : एफेसी 5:22-33, हिताेपदेश 31:10-31, 1 काेरन्थी 13:1-13, युहन्ना 13:35, 15:12, राेमी 15:6, 9



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...