Monday, March 11, 2024

महिला र येशू ख्रीष्ट

 



1. येशूले महिलाहरूलाई सुरक्षित गर्नुभयो।

2. येशूले महिलाहरूलाई सशक्त पार्नुभयाे।

3. येशूले महिलाहरूलाई सार्वजनिक रूपमा सम्मान दिनुभयो।

4. येशू महिलाहरूकाे आवाज बन्नुभयाे।

5. येशूले महिलाहरूलाई जिम्मेवारीहरू पनि सुम्पनुभयाे।


6. येशूले महिलाहरुद्वारा आर्थिक सहयोग पनि ग्रहण गर्नुभयो।

7. येशूले महिलाहरूकाे नाम लिएर नै प्रशंसा गर्नुभयो।

8. येशूले महिलाहरुबाट मानिसहरूलाई सिकाउनुभयाे।

9. येशूले महिलाहरूलाई आदर गर्नुभयो।

10. र येशूले उहाँलाई पछ्याउनको लागी महिलाहरुलाई उदाहरणको रूपमा भन्नुभयो।


 अब येशूले तपाईंको जीवनलाई आफ्नो महिमाको निम्ति प्रयोग गर्ने पालाे तपाईंकाे छ।


 * के तपाईंले आफ्नो जीवन परमेश्वरकाे इच्छामा हिँड्न समर्पण गर्नुहुन्छ?


 यदि अहिले याे लेख पढ्दै हुनुहुन्छ र जीवित हुनुहुन्छ भने अझैसम्म ढिलो भएको छैन!



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...