Thursday, February 8, 2024

भ्यालेन्टाईन दिवस





1. जब श्रीमतीको हातको तातो खाना खाएपछि श्रीमानको अनुहार गुलाफ झैँ सन्तुष्टिले फुल्छ... यही हो, ROSE DAY (गुलाब दिवस)!


2. जब श्रीमान र श्रीमतीले जीवनभर एकअर्कालाई सुखदुःखमा साथ दिने कुरा गर्छन... यही हो, PROPOSE DAY (प्रस्ताव दिवस)!


3. जब बाटोमा भएका अनाथ बच्चाहरूलाई चकलेट खुवाउनुहुन्छ, र उनीहरूको अनुहारमा खुशी देख्नुहुन्छ... यही हाे, CHOCOLATE DAY (चकलेट दिवस)!


4. जब कुनै बच्चाहरूको लागि टेडीहरू (गुडियाहरू) किन्नुहुन्छ, र तिनीहरूको साथी बनेर तिनीहरूसँग खेल्नुहुन्छ... यही हाे, TEDDY DAY (टेडी दिवस)!


5. जब हामीले हाम्राे आमा-बुबा र सासु-ससुरालाई कहिल्यै वृद्धाश्रममा जान नदिने वाचा गर्छौं... यही हाे, PROMISE DAY (प्रतिज्ञा दिवस)!


6. जब परिवारका सबै सदस्यहरूले एकअर्काको कामको कदर गर्छन, र एकअर्कालाई अँगालो हालेर प्रोत्साहन गर्छन... यही हाे, HUG DAY (अंगालो दिवस)!


* तपाईंको भ्यालेन्टाईन दिवस कस्तो चल्दैछ?


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...