Tuesday, February 27, 2024

महिलाहरूको निम्ति असल ज्ञान

 



 1. प्रथम श्रेणीको डिग्रीले तपाईलाई प्रथम श्रेणीको श्रीमती बनाउँदैन, तर पति प्रतिको तपाईको समर्पणता र आदरले बनाउनेछ।

 2. आफ्नो पतिको सम्मान गर्ने महिला सबैभन्दा उत्कृष्ट पत्नी हुन।

 3. तपाईंको चरित्र र व्यवहारले तपाईंको पतिले तपाईंसँग विवाह गरेकोमा कहिल्यै पछुताउन नपरोस भन्ने निर्धारण तपाईंले नै गर्न सक्नुहुन्छ।

 4. एक महान पत्नी बन्न, तपाईंलाई कचकच गर्ने कौशल भन्दा बढी रिस व्यवस्थापन गर्ने कौशलकाे विकास गर्नुपर्छ।


 5. तपाईं काममा वा अन्य ठाउँमा अगुवा बन्नुहोस, तर घरमा साथी बन्नुहोस... यो बुद्धिमत्ता हो।

 6. आफ्नो पतिसँग प्रतिस्पर्धा नगर्नुहोस, तर उनको पूरक बन्नुहोस।

 7. तपाईंको बल नम्रता र अधीनतामा छ, तर झगडा र विवादमा होइन।

 8. कोमल हुनुहोस, प्रत्येक पुरुषले कोमल महिलालाई सम्मान गर्छन।


 9. आफ्नो पतिलाई खाना वा याैनको लागि भोकै राखेर कहिल्यै सजाय नदिनुहोस, उनी बाहिर जान बाध्य हुन सक्छन।

 10. तपाईं गलत हुँदा तपाईं गलत हुनुहुन्छ भनेर स्वीकार गर्नमा कुनै गलत छैन।

 11. यदि तपाईंको पतिले गल्ती गरेमा क्षमा गर्न तयार हुनुहोस। किनकि बदला लिने पत्नीभन्दा क्षमा दिने पत्नी असल हो।

 12. एक असल पत्नी बन्ने निर्णय गर्नुहोस, किनकि तपाईलाई लामो समयसम्म यसको आवश्यकता पर्नेछ।


* हिताेपदेश 31:10-31


Sources :
1. https://www.linkedin.com/posts/theafricanway_wisdom-for-women-1-a-first-class-degree-activity-7017599439599022080-7bOH
2. https://www.nairaland.com/2538419/wisdom-women

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...