हामीले हाम्रा छोरीहरूलाई यी कुराहरूकाे बीचको भिन्नता सिकाउन आवश्यक छ,
1. एक पुरूष जसले उनलाई आफ्नो स्वार्थ पूरा गर्न चापलूसी गर्छ र एक पुरूष जसले उनलाई आफ्नो जीवनकाे महत्त्वपूर्ण व्यक्ति वा पूरक बनाउँछ।
2. उनमा पैसा खर्च गर्ने पुरूष र उनमा लगानी गर्ने पुरूष बिचकाे भिन्नता सिकाउनुपर्छ।
3. एक पुरूष जसले उनलाई सम्पत्तिको रूपमा मात्रै हेर्छ र एक पुरूष जसले उनलाई राम्रोसँग हेर्छ।
4. उनको पछि क्षणिक रमाइलोकाे निम्ति लाग्ने पुरूष र उनलाई जीवन भर माया गर्ने पुरूष बिचकाे भिन्नता बुझाउनुपर्छ।
5. एक पुरुष जसले विश्वास गर्दछ कि ऊ स्त्रीको लागि उपहार हो, र एक पुरुष जसले विश्वास गर्दछ कि स्त्री उसको लागि उपहार हो।
र त्यसपछि हामीले हाम्रा छोराहरूलाई पनि त्यस प्रकारको पुरूष बन्न सिकाउनुपर्छ!
Sources :
1. https://www.truthfollower.com/2013/10/we-need-to-teach-our-daughters-and-sons.html?m=1
2. http://10kids.com/2024/01/16/we-need-to-teach-our-daughters-to-know-the-difference/

No comments:
Post a Comment