Sunday, December 31, 2023

आत्मिक प्रगतिकाे जाँच




 

सालको पुर्व सन्ध्यामा आत्मिक प्रगतिकाे जाँच :

तपाईंले विश्वासमा आत्मिक प्रगति गरिरहनुभएको छ कि छैन भनेर जाँच गर्ने चार तरिकाहरू...

1. के तपाईंको गर्व आफ्नो लागि कम र येशूको लागि बढी छ?

2. के तपाईंले आफ्नो जीवनमा अशुद्ध कुराहरू देख्नुभएको छ? अनि त्यसलाई हटाउने प्रयास गर्दै हुनुहुन्छ?

3. के तपाईं आफ्नो सेवकाई र व्यावसायलाई कम र येशूलाई धेरै चाहनुहुन्छ?

4. के तपाईंको दृष्टिकोण या लगाव भौतिक चीजहरूमा कम र स्वर्गीय चीजहरूमा बढी छ?

* सावधान ⚠️ 📢
यो आत्मपरीक्षणको लागि हो, अरूलाई जाँच्न र दोष लगाउनको लागि होइन तर आफैलाई जाँच्न र तपाईं विश्वासमा बढ्दै हुनुहुन्छ कि भनेर हेर्नुहोस।

नयाँ साल, नयाँ समर्पणकाे साथ अगाडि बढ्नुहाेस!

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...