21 औं शताब्दीमा तपाईंलाई स्वागत छ...
1. हाम्रो फाेनहरू (Phones) तार बिहिन (Wireless) भएका छन।
2. हाम्रो भान्साहरू (Cooking) आगाे बिहिन (Fireless) भएका छन।
3. हाम्रो कारहरू (Cars) चाबी बिहिन (Keyless) भएका छन।
4. हाम्रो सवारी साधनहरू (Vehicles) पेट्रोल बिहिन (Petrolless) भएका छन।
5. हाम्रो खानाहरू (Foods) चिल्लो बिहिन (Fatless) भएका छन।
6. हाम्रो मिठाइँहरू (Sweets) चिनी बिहिन (Sugarless) भएका छन।
7. हाम्रो कामहरू (Labor) बल बिहिन (Effortless) भएका छन।
8. हाम्रो टायरहरू (Tyres) ट्युव बिहिन (Tubeless) भएका छन।
9. हाम्रो कपडाहरू (Dresses) लम्बाई बिहिन (Sleeveless) र शिष्टता बिहिन (Decentless) भएका छन।
10. हाम्रो युवाहरू (Youth's) जागिर बिहिन (Jobless) भएका छन।
11. हाम्रो गल्तीहरू (Mistakes) गन्ती बिहिन (Countless) भएका छन।
12. हाम्रो विवाद र झगडाहरू (Arguments) आधार बिहिन (Baseless) भएका छन।
13. हाम्रो अगुवाहरू (Leaders) ज्ञान बिहिन (Clueless), दर्शन बिहिन (Visionless) र लाज बिहिन (Shameless) भएका छन।
14. हाम्रो सम्बन्धहरू (Relationships) अर्थहीन (Meaningless) भएका छन।
15. हाम्रो प्रवृत्तिहरू (Attitude) सावधान बिहिन (Careless) भएका छन।
16. हाम्रो आवश्यकताहरू (Needs) अन्तहिन (Endless) भएका छन।
17. हाम्रो तलबहरू (Salarys) हीन माथि हीन (Less and Less) भएका छन।
18. हाम्रो अवस्थाहरू (Situation) आशाहीन (Hopeless) भएका छन।
19. हाम्रो श्रीमानहरू (Husbands) थकावट बिहिन (Tireless) र पैसा बिहिन (Moneyless) भएका छन।
20. हाम्रो श्रीमतीहरू (Wives) डर बिहिन (Fearless) र चरित्र बिहिन (Characterless) भएका छन।
21. हाम्रो बच्चाहरू (Babies) पिता बिहिन (Fatherless) भएका छन।
22. हाम्रो भावनाहरू (Feelings) हृदय बिहिन (Hartless) भएका छन।
23. हाम्रो शिक्षाहरू (Educations) महत्त्वहीन र नैतिकता बिहिन (Valueless) भएका छन।
24. हाम्रो केटाकेटीहरू (Children) शिष्टाचार र आचरण बिहिन (Mannerless) भएका छन।
25. हाम्रो सरकार (Government) काम बिहिन (Useless) भएका छन।
26. हाम्रो लाेकसभा/संसद (Parliament) सुत्रपात बिहिन (Clueless) भएका छन।
27. हाम्रो जनताहरू (Masses) सहायता बिहिन (Helpless) भएका छन।
28. हाम्रो स्त्रीहरू (Ladies) कपडा बिहिन (Topless/Coverless), र विवेक बिहिन भएका छन।
[सावधान बिहिन (Careless), ध्यानहिन (Mindless), भित्री बस्त्र बिहिन (Braless) र पाइजामा बिहिन (Pantless) भएका छन।]
29. हाम्रो देशहरू (Countries) परमेश्वर बिहिन (Godless) र शान्ति बिहिन (Peaceless) भएका छन।
30. हाम्रो वक्ताहरू (Speakers) पनि शब्द बिहिन (Speechless) भएका छन।
सबै कुरा हीन (Less) हुँदैछ, तर अझै पनि हाम्रो आशा परमेश्वरमा (Our Hope in God) अन्त्यहीन (Endless) छ।
वास्तवमा म बाेलीहीन (Speechless) भएको छु, किनकि मुक्ति (Salvation) अहिलेसम्म पनि मूल्यहीन (Priceless) छ!
यदि तपाईंले आफ्नो प्रीय जनहरूसँग याे सत्य बाँड्नु (Share) भएन भने म पनि शब्द बिहिन (Wordless) हुनेछु।
र अन्तमा, तपाईंको निम्ति प्रश्न याे छ कि,
के तपाईंलाई पनि 21 औं शताब्दीले प्रभाव परेको त छैन?
यसकारण २ तिमोथी 3:1-5 मा लेखिएको छ,
“तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन।
किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र,
स्वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने,
विश्वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा सुख-विलासलाई प्रेम गर्ने,
भक्तिको भेषचाहिँ लिने, तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन। यस्ता मानिसहरूबाट अलग्ग बस।”
#SalvationInChristJesusAlone.
Sources :
1. https://americasbestpics.com/picture/welcome-to-the-21st-century-our-phones-wireless-cooking-fireless-l79Qbshj7
2. https://www.nairaland.com/830570/welcome-21st-century-where-everything
3. https://www.hellotalk.com/m/LOHQp5NlDWZbZD?lang=ko
4. https://pin.it/3rFVQ90
5. https://pin.it/73gtMGt

No comments:
Post a Comment