1. रगतले हामीलाई छुटकारा दियाे (शैतान र पाप देखि)
कलस्सी 1:14, मत्ती 20:28, मर्कुस 10:45, 1 पत्रुस 1:18-19
2. रगतले हामीलाई मेल गरायाे (परमेश्वरसँग मेल)
भजन 85:10, 2काेरन्थी5:18,21, राेमी5:10
3. रगतले हामीलाई शुद्ध गर्यो (सबै पापहरू बाट शुद्ध-पाप क्षमा)
1युहन्ना1:7, यशैया1:18, भजन32:1-6, हिब्रु9:22
4. रगतले हामीलाई सुरक्षा दिन्छ (शत्रुहरू देखि सुरक्षा)
राेमी8:1, हिब्रु12:24
5. रगतले हामीलाई परमेश्वरसँग मध्यस्थ गर्छ (जब जीवनमा पाप आउँछ तब पाप क्षमाकाे लागि बिन्ती गर्छ)
हिब्रु7:25
6. रगतले हामीलाई महा पवित्र स्थानमा जाने साहस मिल्छ ( सर्बशक्तिमान परमेश्वरकाे उपस्थितिमा जाने साहस हुन्छ-डर हुँदैन)
हिब्रु10:19
7. रगतद्धारा हामी नयाँ वाचामा प्रवेश हुन्छौं (ब्यवस्थाले जीवन दिँदैन थियो तर रगतले जीवन दियाे)
1काेरन्थी11:25, 2काेरन्थी3:6, हिब्रु10:9
यसकारण लेखिएको छ,
“उहाँको अपार अनुग्रहअनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौं।” [एफिसी 1:7]
“तिनीहरूले थुमाको रगत र आफ्ना गवाहीको वचनको कारण त्यसलाई जितेका छन, र तिनीहरूले मृत्युसम्मै पनि आफ्नो ज्यानको माया राखेनन।” [प्रकाश 12:11]

No comments:
Post a Comment