(Qualifications For Rapture)
1. ख्रीष्टमा भएकाहरू (Be In Christ)
[1 थेस. 4:14,16; 2 काे. 5:17-18]
2. ख्रीष्टकाे भएकाहरू (Be Christ)
[1 काे. 15:23; गलाती 5:24]
3. धन्य र पवित्र भएकाहरू (Be Blessed Them Glory)
[प्रकाश 20:4-6]
4. पवित्रता/मेलमिलाप गर्नेहरू (Fellow Peace With All-Fellow/Holiness)
[हिब्रू 12:14]
5. भलाई गर्नेहरू (Be Good)
[युहन्ना 5:28-29]
6. वचन अनुसार याेग्य भएकाहरू (Be Worthy)
[लुका 21:36]
7. येशु ख्रीष्टकाे अंङ्ग बनेकाहरू (Be In The Church-Body Of Christ)
येशु ख्रीष्टकाे अंङ्ग बनेकाहरू/मण्डलीमा र मण्डलीकाे अधिनमा रहनेहरू(पाँच प्रकारको सेवकाई)
[1 काे. 12:13; एफेसी 1:20-23, 4:4-6, 9-16, 26-27; कलस्सी 1:18, 24,28; 1 पत्रुस 2:4-6]
8. शुद्ध हृदय भएकाहरू (Be Pure)
[1 युहन्ना 3:2-3;15:3; मत्ती 5:8,23-24,18:3; हिब्रू 13-17; तीतस 1:15]
9. शुद्ध मन भएकाहरू (Pure Mind)
[2 पत्रुस 3:1; भजन 24:3-4]
10. पवित्र आत्मा अनुसार हिड्नेहरू (Live And Walk In Spirit)
[गलाती 5:16,19-21, 25]
11. ज्याेतिमा हिड्नेहरू (Walk In The Light)
[1 युहन्ना 1:6-7]
यसकारण लेखिएको छ,
“दुष्ट काम गर्नेले दुष्ट काम गरिरहोस, अश्लील काम गर्नेले अश्लील काम गरिरहोस, धर्मात्माले धार्मिक कार्य गरिरहोस, र पवित्र जनचाहिँ पवित्र नै भइरहोस।
हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ। म अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त्य हुँ।”
[प्रकाश 22:11-13]

No comments:
Post a Comment