यी बिषयहरू सिकाउने मण्डलीमा जानुहोस,
1. धर्मशास्त्र बाइबलको पर्याप्तता।
2. त्रिएकको सिद्धान्त।
3. येशू ख्रीष्टको ईश्वरत्व।
4. मानिसको भ्रष्टता (पाप)।
5. अनुग्रहद्वारा मात्र मुक्ति।
6. केवल ख्रीष्टको धार्मिकतामाथि विश्वासद्वारा मुक्ति।
7. व्यवस्था र सुसमाचार बीचको भिन्नता।
8. पूर्वनिर्धारित र चुनाव।
9. मुक्तिले सधैं जीवनको पवित्रतामा डोर्याउँछ।
10. विवाह केबल एक पुरुष र एक महिला बीच हुन्छ।
11. बप्तिस्मा र प्रभु भोज मात्रै मण्डलीकाे अत्यावश्यक संस्कारहरू हुन।
12. हामीले सारा संसारलाई सुसमाचार प्रचार गर्नुपर्छ।

No comments:
Post a Comment