Tuesday, February 14, 2023

ख्रीष्टकाे मण्डलीमा पाँच प्रकारको सेवक र काम

 


Five Fold Ministry:

1. प्रेरित (Apostle) - शासन गर्ने (Governs) 

2. अगमवक्ता (Prophet) - मार्गदर्शन गर्ने (Guides) 

3. प्रचारक (Evangelist) - भेला गर्ने (Gathers) 

4. पास्टर (Pastor) - सुरक्षा दिने (Guards) 

5. शिक्षक (Teacher) -  वचनकाे जगमा लाने (Grounds)


1. प्रेरित (Apostle) - सपना जागृत (Dream Awakener)

2. अगमवक्ता (Prophet) - हृदय प्रकटकर्ता (Heart Revealer)

3. प्रचारक (Evangelist) - सुसमाचारकाे कथा वाचक (Story Teller)

4. पास्टर (Pastor) - आत्मा निको पार्ने (Soul Healer)

5. शिक्षक (Teacher) - प्रकाश दाता (Light Giver)


1. प्रेरित (Apostle) - नेतृत्व गर्छ (Leads) 

2. अगमवक्ता (Prophet) - बोल्छन (Speaks)

3. प्रचारक (Evangelist) -  घोषणा गर्दछ (Proclaims)

4. पास्टर (Pastor) - वास्ता गर्छ (Cares)

5. शिक्षक (Teacher) - सुसज्जित पार्छ (Equips)


1. प्रेरित (Apostle) - दूरदर्शी रणनीतिकार (Visionary Strategist)

2. अगमवक्ता (Prophet) - आत्मिक सल्लाहकार (Spiritual Advisor)

3. प्रचारक (Evangelist) - प्रेरक सन्देशदाता (Persuasive Communicator)

4. पास्टर (Pastor) - मानव संसाधन सल्लाहकार (Human Resource Counselor)

5. शिक्षक (Teacher) - तार्किक विचारक/कार्यान्वयनकर्ता  (Logical/Implementer)


1. प्रेरित (Apostle) - लामो दृश्य (Long-Sight)

2. अगमवक्ता (Prophet) - दूरदर्शिता (Foresight)

3. प्रचारक (Evangelist) - पछिल्लो दृष्टि (Hindsight)

4. पास्टर (Pastor) - निरीक्षण (Oversight)

5. शिक्षक (Teacher) - अन्तरदृष्टि (Insight)


1. प्रेरित (Apostle) - कार्यमण्डल (Mission)

2. अगमवक्ता (Prophet) - दर्शन (Vision)

3. प्रचारक (Evangelist) - आयोग (Commission)

4. पास्टर (Pastor) - दया (Compassion)

5. शिक्षक (Teacher) - जोश (Passion)


“अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्‍डलीका पास्‍टरहरू र कोही शिक्षकहरू बनून।”

[एफिसी 4:11]

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...