1. तेल र रुमाल बेच्ने
2. सदस्य र सेवकहरू बीच व्यभिचार
3. धूप बाल्ने
4. मैन बत्तीसँग प्रार्थना गर्ने
5. सन्त र स्वर्गदूतहरूलाई प्रार्थना गर्ने
6. विभिन्न पञ्जाको साथ धार्मिक स्नानको लागि नदीहरूमा जाने र जादुई साबुन प्रयोग गर्ने
7. ईजेबेल पहिरन भएको या अनुमति दिने (महिलाहरू कसिलो ट्राउजर, सुन, नक्कली कपाल, नक्कली आँखीभाैँ, अग्लो हिल ईत्यादि)
8. घाँटीमा सेवकहरूले क्रसको चेन/लटकन बोक्ने
9. केवल समृद्धि र चंगाईकाे प्रवचन दिने तर पवित्रताकाे सन्देश र आत्माहरू जित्ने सन्देश नदिने
यी सबै अभ्यासहरू झूटा मण्डलीहरूमा पाइन्छ। पूर्ण पवित्रताको अभ्यास गर्ने येशू ख्रीष्टको साँचो मण्डली खोज्नुहोस र तिनीहरूमा सामेल हुनुहोस। झूटो मण्डलीमा उपस्थित हुनाले तपाईंको अनन्ततालाई खतरामा पार्नेछ।
[यर्मिया ५१:४५, प्रकाश 18:4, यशैया ४८:२०, यर्मिया ५०:८, २ कोरिन्थी ६:१७]

No comments:
Post a Comment