1. निस्तार चाड - उहाँ कलबरीकाे क्रुसमा मर्नुहुन्छ ।
2. अखमिरी रोटी - उहाँले आफ्नो घर पापबाट मुक्त गर्नुहुन्छ ।
3. पहिलो फल - उहाँ मरेकाहरूबाट पुनरूत्थान हुनुहुन्छ ।
4. पेन्टेकोस्ट - उहाँले आफ्नो आत्मा पठाउनुहुन्छ ।
5. तुरही - उहाँ पुनः फर्कनुहुन्छ ।
6. प्रायश्चितको दिन - उहाँले पृथ्वीको न्याय गर्नुहुन्छ ।
7. झुपडीहरूकाे चाड - विवाह भोज ।
* पुरानो करारकाे सात चाड येशू ख्रीष्टकाे बारेमा गरिएको भविष्यवाणी हाे ।
* पुरानो नियम नयाँ नियममा लुकेको छ, र नयाँ नियमले पुरानो नियमलाई प्रकट गरेको छ ।
* सम्पुर्ण बाइबल येशू ख्रीष्टकाे बारेमा लेखिएको छ, र हामीलाई चाहिने सबै कुराकाे साराशं येशू ख्रीष्ट मात्रै हुनुहुन्छ ।
.jpg)
.jpg)
No comments:
Post a Comment