Tuesday, February 14, 2023

झूटो मण्डलीकाे बिशेषताहरू

 



1. येशू ख्रीष्ट तिनीहरूको संस्थापक हुनुहुन्न।

१ यूहन्ना ४:१; १ कोरिन्थी ३:११; २ कोरिन्थी ११:४; प्रकाश २:९; प्रकाश ३:९; २ पत्रुस २:१; यहूदा १:४; मत्ती २४:२४; मर्कूस १३:२२; मत्ती ७:१५; मत्ती २४:११


2. बाइबल तिनीहरूको अन्तिम अधिकार होइन।

२पत्रुस ३:१६; मत्ती १५:३; कलस्सी २:८; मर्कूस ७:१३; मर्कूस ७:९; मर्कूस १२:२४; २ तिमोथी ४:३, ४; एफिसी ४:१४; २ पत्रुस २:२१; इजकिएल १३:१७; हिब्रू १३:९


3. तिनीहरूसँग मुक्तिको कुनै निश्चयता हुँदैन।

मत्ती ७:२२, २३; २ पत्रुस ३:९; २ पत्रुस २:१२; यहूदा १:१२; यहुदा १:१३; २ थेसलोनिकी १:८, ९; प्रकाश २१:८; यहूदा १:७; यूहन्ना 3:36: हिब्रू १०:२६, २७: मत्ती ७:१९, २०


4. तिनीहरूसँग येशू ख्रीष्टको बारेमा गलत ज्ञान छ।

१ यूहन्ना ४:१, २:१ यूहन्ना ४:३; १ शमूएल २:२२; यहूदा १:४; यूहन्ना ८:५६-५८; २ यूहन्ना १:७; १ कोरिन्थी १५:१२; गलाती १:६-७; रोमी १०:3-4; १ पत्रुस १:१८, १९; यूहन्ना १२:४८


5. तिनीहरू आत्मामा भर पर्दैनन, तर सांसारिक बुद्धिमा भर पर्छन।

प्रकाश १६:१४; प्रकाश १३:१३; प्रकाश १३:१४; एफिसी ४:१४; यहूदा १:१८, १९; १ कोरिन्थी २:१, २; १ कोरिन्थी २:४, ५; १ थेसलोनिकी १:४, ५; २ पत्रुस १:१६; १ कोरिन्थी १:१७:१ कोरिन्थी १:२२, २३


6. तिनीहरूसँग मुक्तिको गलत बाटो छ।

गलाती १:६, ७; मत्ती ७:२२-२३; २ थेसलोनिकी २:१०, गलाती १:९:२ कोरिन्थी ११:४; हिब्रू १०:२९; १ पत्रुस १:१८; २ कोरिन्थी ४:४, ५; गलाती २:४, फिलिप्पी ३:१-३; २ पत्रुस २:१


7. तिनीहरू आत्म-महिमाको लागि बाँचिरहेका छन, तर परमेश्वरको महिमाको लागि होइन।

यशैया ५६:११; फिलिप्पी ३:१८, १९: रोमी १६:१७, १८; १ पत्रुस ५:२; तीतस १:१०-११: तीतस १:१२-१३; तीतस १:१६; तीतस १:७; प्रेरित २०:२९-३०; ३ यूहन्ना १:९, १०; यूहन्ना ७:१८

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...