Saturday, November 26, 2022

के सृष्टिकर्ता परमेश्वरकाे अस्तित्वकाे प्रमाण छ ?

 


1. के तपाईं चित्रकारकाे अस्तित्वलाई प्रमाणित गर्न सक्नुहुन्छ?

अवश्य, एउटा पेन्टिङ हेर्नुहोस !


2. के तपाईं लेखककाे अस्तित्वलाई प्रमाणित गर्न सक्नुहुन्छ?

अवश्य, एउटा किताब पढ्नुहोस !


3. के तपाईं एक गीतकारकाे अस्तित्वलाई प्रमाणित गर्न सक्नुहुन्छ? 

अवश्य, एउटा गीत सुन्नुहोस !


4. के तपाईं एक वास्तुकारकाे अस्तित्वलाई प्रमाणित गर्न सक्नुहुन्छ?

अवश्य, एउटा भवन हेर्नुहोस !


5. के तपाई कविकाे अस्तित्वलाई प्रमाणित प्रमाणित गर्न सक्नुहुन्छ?

अवश्य, एउटा कविता पढ्नुहोस !


6. के तपाईं सृष्टिकर्ता परमेश्वरकाे अस्तित्वलाई प्रमाणित गर्न सक्नुहुन्छ?

अवश्य, सृष्टिलाई हेर्नुहोस !


* सृष्टिकर्ता बिना, सृष्टिको अस्तित्वको कुनै सम्भावना छैन !


#BackToTheCreator #God


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...