१. अज्ञानता र अविश्वास
[होशे ४:६, रोमी १०:९-१०, १४:२३, हिब्रू ३:१२, १९, यूहन्ना ३:१८, प्रकाश २१:८]
२. स्वीकार नगरिएको/आदतगत पाप
[हितोपदेश २८:१३, मत्ती ६:१५]
३. रिस/तीतोपन/द्वेष
[एफिसी ४:३१-३२, कलस्सी ३:८, १ पत्रुस २:१, याकूब १:१९-२०]
४. सबै किसिमका अभिलाषाहरू जस्तै : पैसा, महिला/पुरुष, खाना/हार्ड-ड्रग्स/रक्सी।
[मत्ती ६:२८, मर्कूस ४:१९, १ पत्रुस २:११]
५. समाधान नभएको मुद्दा/क्षतिपूर्ति/भुक्तानी
[उत्पत्ति २०:३, लूका ९:८-९]
६. संसारिकता
[१ यूहन्ना २:१५-१७, रोमी १२:२, याकूब ४:४]
७. अपवित्रता/अपशब्द बोली
[एफिसी ४:२९, कलस्सी ३:८, एफिसी ५:४, याकूब ३:१०, हितोपदेश ४:२४, मत्ती १२:३६]
परमेश्वरले तपाईं र मलाई येशूको नाममा आउँदै गरेको विनाशबाट बच्न योग्य हुने कृपा देखाउनुभएको होस् । [प्रकाश ३:१०]
आमेन !
मारानाथा !
यसकारण लेखिएको छ,
”यसकारण जागा रहो, किनकि त्यो दिन र त्यो घड़ी तिमीहरूलाई थाहा छैन ।” [मत्ती २५:१३]
“हेर, म चोरजस्तै आउनेछु । त्यो धन्य हो, जो जागा रहन्छ र आफ्नो वस्त्रको रक्षा गर्छ । नत्रता त्यो नाङ्गै हिँड्नेछ, र त्यसको नग्नता देखिनेछ ।” [प्रकाश १६:१५]
“यसबाहेक यो वर्तमान समय कस्तो छ, सो तिमीहरूलाई थाहा छ । अब निद्राबाट ब्यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ ।
रात बितिसक्यो, र दिन नजिकै आइपुगेको छ । यसकारण अन्धकारका काम छोड़ेर हामी ज्योतिका हातहतियार धारण गरौं ।
दिउँसोजस्तै गरी हामी ठीकसँग चलौं । मोजमज्जामा, पियक्कडपनमा, व्यभिचारमा, भ्रष्टाचारमा, झगड़ामा र डाहमा होइन ।
तर प्रभु येशू ख्रीष्टलाई धारण गर, र पापमय स्वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्यान नदेओ ।” [रोमी १३:११-१४]
Sources :
1. https://www.facebook.com/100063484664305/posts/886013070191507/?app=fbl
2. https://www.facebook.com/groups/2229218060556721/permalink/3950427728435737/?app=fbl
3. https://www.facebook.com/groups/941437796302821/permalink/2195571444222777/?app=fbl
4. https://www.facebook.com/groups/627880109448846/permalink/1102565031980349/?app=fbl
Things That Prevent You From Being Raptured :
According to premillennialist theology, the primary factor preventing rapture is a
lack of personal faith in Jesus Christ as Savior. Other factors include living in willful, unrepentant sin, spiritual lukewarmness, lack of vigilance, and a refusal to follow God's commandments.
Here are the key factors identified in theological discussions:
Unbelief: The fundamental cause is not trusting in Christ's death and resurrection.
Unrepentant Sin: Living in active rebellion against God’s laws, including idolatry, sexual immorality, dishonesty, and selfishness.
Lack of Spiritual Vigilance: Being "lulled asleep" spiritually, neglecting prayer, and not being prepared for Christ’s return.
Worldly Focus: Prioritizing worldly desires and material possessions over spiritual life, similar to the warning in the story of Lot’s wife.
Spiritual Lukewarmness: Failing to actively live for God, which is associated with falling away from the faith.
For many, the rapture is viewed as a gathering of those dedicated to Christ; consequently, those not "in Christ" or not actively walking in faith are considered at risk of being left.

No comments:
Post a Comment