१. येशू आफ्नो मण्डलीको लागि र आफ्नो मण्डली साथमा आउनुहुन्छ ।
र्याप्चर : ख्रीष्ट आफ्नी दुलहीलाई ग्रहण गर्न आउनुहुन्छ ।
“...म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु...” [यूहन्ना १४:३]
दोस्रो आगमन : ख्रीष्ट आफ्ना सन्तहरूसँग महिमामा फर्कनुहुन्छ ।
“...हेर, परमप्रभु आफ्ना असंख्य पवित्र जनहरूसँग आउनुभयो...।” [यहूदा १:१४-१५]
२. हावामा भेट्नु र पृथ्वीमा फर्कनु
र्याप्चर : विश्वासीहरू येशूलाई भेट्न आकाशमा उठ्छन् ।
“प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं...।” [१ थेसलोनिकी ४:१७]
दोस्रो आगमन : येशू जैतून डाँडामा उभिनुहुन्छ ।
“...उहाँका खुट्टाले यरूशलेमको सामु पूर्वतिर भएको जैतून डाँड़ामा टेक्नेछन्..।” [जकरिया १४:४]
३. क्रोधबाट उद्धार र क्रोध प्रकट
र्याप्चर : महा सङ्कष्ट आउनु अघि मण्डली हटाइन्छ ।
“येशूको, जसले आउन लागेको क्रोधबाट हामीलाई छुटकारा दिनुहुन्छ ।” [१ थेसलोनिकी १:१०]
दोस्रो आगमन : ख्रीष्ट दुष्टहरू विरुद्ध बदला लिन फर्कनुहुन्छ ।
“धार्मिकतामा उहाँले इन्साफ र युद्ध गर्नुहुन्छ ।” [प्रकाश १९:११]
४. अचानक र पूर्व संकेत चिन्हहरू
र्याप्चर : कुनै पनि संकेतहरू बिना अचानक हुनेछ ।
“यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ, सो तिमीहरूले जान्दैनौ ।” [मत्ती २४:४२]
दोस्रो आगमन : स्पष्ट रूपमा भविष्यसूचक संकेतहरू हुनेछन् ।
“ती सङ्कष्टका दिनको तुरुन्तै पछि, सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा आकाशका शक्तिहरू हल्लाइनेछन् ।
तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् ।” [मत्ती २४:२९-३०]
५. गुप्त क्षण र सार्वजनिक आगमन
र्याप्चर : एकैछिनमा हुन्छ, संसारको नजरमा अदृश्य हुनेछ ।
“एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा । किनभने, तुरही बज्नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन् । अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ ।” [१ कोरिन्थी १५:५२]
दोस्रो आगमन : सारा संसारले देख्नेछ ।
“हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्छ, र हरेक आँखाले उहाँलाई देख्नेछ । तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन् । यसै होस् । आमेन ।” [प्रकाश १:७]
६. दुलहीलाई लिएको र दुलहीलाई फिर्ता गरिनेछ ।
र्याप्चर : मण्डलीलाई ख्रीष्टको साथमा राख्न लगिएको छ ।
“तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं ।” [१थेसलोनिकी ४:१७]
दोस्रो आगमन : महिमित मण्डली उहाँसँगै फर्कन्छ ।
“स्वर्गका सेनाहरू सेता र स्वच्छ मलमलका वस्त्र पहिरिई सेता घोडाहरूमा चड़ेर उहाँको पछिपछि लागे ।” [प्रकाश १९:१४]
७. “याकूबको दु:ख” इस्राएलको लागि हो, मण्डलीको लागि होइन ।
महा सङ्कष्टलाई याकूबको सङ्कष्ट पनि भनिन्छ, यो मण्डलीको निम्ति होइन ।
“हाय ! त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ ! त्यस्तो अरू कुनै दिन पनि हुनेछैन । याकूबको निम्ति यो दु:खको दिन हुनेछ, तर ऊ त्यसबाट बचाइनेछ ।” [यर्मिया ३०:७]
यो समय इस्राएलको ताडना र मुक्तिको हो, तर मण्डलीको शुद्धीकरणको निम्ति होइन ।
८. इजरायल यस महा सङ्कष्टको समयमा केन्द्रमा छ र यस समय मण्डली अनुपस्थित छ ।
महा सङ्कष्ट इस्राएलको वरिपरि घुम्छ । [प्रकाश ६-१८]
इस्राएलका कुलहरूबाट १,४४,००० लाई छाप लगाइयो । [प्रकाश ७:४]
सूर्य पहिरिएकी स्त्री (इस्राएलको प्रतीक हो ।) [प्रकाश १२:१ ६]
यस अवधिमा पृथ्वीमा मण्डलीको कतै पनि उल्लेख गरिएको छैन, किनभने यो हटाइएको छ ।
९. मण्डलीको लागि आशा र संसारको लागि आतंक
र्याप्चर : यसलाई मण्डलीको लागि सान्त्वनाको स्रोत र धन्य आशाको रूपमा वर्णन गरिएको छ ।
“र हाम्रो धन्यको आशा हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौं ।” [तीतस २:१३]
दोस्रो आगमन : संसारको निम्ति शोक र विश्वव्यापी उथलपुथलको दिन हो ।
“तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् ।” [मत्ती २४:३०]
१०. मण्डली युगको अन्त्य गर्छ र राज्य युगको सुरुवात गर्छ ।
र्याप्चर : पृथ्वीमा मण्डलीको पार्थिव मिशन समाप्त हुनेछ ।
“...अन्यजातिहरूको संख्या पूर्ण नभएसम्म... ।” [रोमी ११:२५]
दोस्रो आगमन : ख्रीष्टको १,००० वर्षको शासन सुरुवात हुनेछ ।
“परमप्रभु समस्त पृथ्वीका राजा हुनुहुनेछ ।” [जकरिया 14:9]
* येशू बादलमा आउनु, स्वर्गदूतहरू उपस्थित हुनु, विश्वव्यापी महत्त्व सम्बन्धित भविष्यसूचक घटनाहरू समान लाग्न सक्छन् । तर र्याप्चरलाई दोस्रो आगमनसँग एकसाथ राख्दा गम्भीर धार्मिक त्रुटिहरू हुन्छन् । एउटा उद्धार हो, अर्को न्यायमा फर्कनु हो । एउटा मण्डलीमा समावेश छ, अर्को इजरायलमा केन्द्रित छ । याे दुई महत्त्वपूर्ण घटनाहरू एउटै मसीह, फरक उद्देश्य र फरक समय हाे । यसैले सत्यको वचनलाई सही तरिकाले विभाजन गर्नुहोस् ।
“शर्माउन नपर्ने र सत्यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर ।” [२ तिमोथी २:१५]
“जब वचनको स्पष्ट अर्थले सामान्य अर्थ दिन्छ, अरू अर्थ नखोज्नुहोस् ।” - डा. डेभिड एल. कूपर
* हामीले परमेश्वरले दुलहीलाई गर्नुभएको प्रतिज्ञालाई उहाँले राज्य मार्फत पूरा गर्नुहुने कुराबाट अलग गर्नुपर्छ ।
* र्याप्चर - याे येशू ख्रीष्टको दोस्रो आगमनको पहिलो भाग हो, जसलाई गुप्त आगमन पनि भनिन्छ ।
* दोस्रो आगमन - याे येशू ख्रीष्टको दोस्रो आगमनको दोस्रो भाग हो, जसलाई सार्वजनिक आगमन पनि भनिन्छ ।
Sources :
1. https://www.facebook.com/share/p/1CwhUJYn5A/
2. https://www.facebook.com/share/p/1Cgz85mgrM/
3. https://www.facebook.com/share/p/1JBvJCaYM9/
4. https://www.facebook.com/groups/627880109448846/permalink/1290291839874333/
5. https://www.facebook.com/share/p/1KZrU15aqw/
“RIGHTLY DIVIDING PROPHECY: RAPTURE BEFORE, RETURN AFTER”
🔷 INTRODUCTION
Confusion about end-times often comes from failing to rightly divide the Word of truth (2 Timothy 2:15).
👉 The Rapture is for the Body of Christ
👉 The Second Coming is for Israel and the nations
These are two distinct events, separated by the Tribulation period.
📖 1 Thessalonians 1:10 — “…delivered us from the wrath to come.”
🔥 1. DISTINCTION OF PROGRAMS
📖 Romans 11:25; Ephesians 3:2
Explanation: God has two distinct programs—Israel and the Church.
Sub-points:
Dispensation of Grace revealed (Eph. 3:2)
Difference between Israel and Church (1 Cor. 10:32)
Delay in Israel’s program (Rom. 11:25)
Divine plan unfolds progressively (Eph. 1:10)
🔥 2. DEFINITION OF THE RAPTURE
📖 1 Thessalonians 4:16-17; 1 Corinthians 15:51
Explanation: The rapture is a mystery event for the Body of Christ.
Sub-points:
Caught up to meet the Lord (1 Thess. 4:17)
Change happens instantly (1 Cor. 15:52)
Comfort given to believers (1 Thess. 4:18)
Coming is in the air, not to earth (1 Thess. 4:16)
🔥 3. DELIVERANCE FROM WRATH
📖 1 Thessalonians 1:10; 1 Thessalonians 5:9
Explanation: The Church is not appointed to go through the Tribulation.
Sub-points:
Delivered from coming wrath (1 Thess. 1:10)
Destined for salvation, not judgment (1 Thess. 5:9)
Distinction from tribulation saints (Rev. 7:14)
Divine protection by removal (2 Thess. 2:7)
🔥 4. DESCRIPTION OF THE TRIBULATION
📖 Jeremiah 30:7; Matthew 24:21
Explanation: The Tribulation is a time of judgment primarily for Israel and the world.
Sub-points:
Day of Jacob’s trouble (Jer. 30:7)
Distress unmatched in history (Matt. 24:21)
Divine wrath poured out (Rev. 6:17)
Discipline for Israel’s restoration (Dan. 9:24)
🔥 5. DIFFERENCE IN CHRIST’S COMINGS
📖 1 Thessalonians 4:17; Matthew 24:29-30
Explanation: The rapture and second coming are distinct in nature and purpose.
Sub-points:
Rapture: Christ comes in the air (1 Thess. 4:17)
Return: Christ comes to earth (Zech. 14:4)
Rapture: for His saints (John 14:3)
Return: with His saints (Rev. 19:14)
🔥 6. DECLARATION OF THE SECOND COMING
📖 Matthew 24:29-30; Revelation 19:11
Explanation: After the Tribulation, Christ returns in power and glory.
Sub-points:
Descent after tribulation (Matt. 24:29)
Display of power and glory (Matt. 24:30)
Defeat of enemies (Rev. 19:15)
Dominion established on earth (Rev. 20:4)
🔥 7. DUTY OF THE BELIEVER
📖 Titus 2:13; 2 Timothy 2:15
Explanation: Believers must live in readiness and rightly divide truth.
Sub-points:
Looking for the blessed hope (Titus 2:13)
Living in light of His coming (1 John 3:3)
Learning rightly divided truth (2 Tim. 2:15)
Laboring to share the gospel (2 Cor. 5:20)
🔻 CONCLUSION
The Bible is clear when rightly divided:
👉 The Rapture comes before the Tribulation
👉 The Second Coming comes after the Tribulation
⚠️ Confusion disappears when Scripture is rightly divided.
📢 CALL TO ACTION
✝️ Believe the gospel of Christ today (1 Cor. 15:1-4)
📖 Rightly divide the Word of truth (2 Tim. 2:15)
🔥 Be ready for the rapture at any moment (Titus 2:13)
📣 Warn others before it’s too late (Rom. 10:14)
💡 FINAL THOUGHTS
1️⃣ The rapture is imminent—be ready ⏳
2️⃣ Grace delivers from coming wrath ✝️
3️⃣ Right division brings clarity 📖
4️⃣ Christ is coming twice—don’t confuse it ⚠️
5️⃣ Now is the time to be saved 🔥
⚜ RAPTURE VS. REVELATION —
RIGHTLY DIVIDING CHRIST’S TWO COMINGS
⚜ INTRODUCTION
( WHY THIS DISTINCTION MATTERS )
Many confuse the Rapture with the Second Coming, but Scripture—rightly divided—clearly distinguishes them (2 Timothy 2:15).
The Rapture concerns the Body of Christ and is revealed through Pauline revelation.
The Revelation (Second Coming) concerns Israel and the nations and fulfills prophetic Scripture.
Failing to distinguish these leads to doctrinal confusion, fear, and misplaced application.
Today, we will clearly divide RAPTURE vs. REVELATION through 9 DISPENSATIONAL TRUTHS.
I. DISTINCT DESCENTS
Christ comes FOR His saints vs. WITH His saints
⚜ 1 Thessalonians 4:16–17; Revelation 19:11–14
A. For the Church – Christ comes in the air
B. With the Armies – Christ returns to the earth
C. Different Directions – Upward vs. downward movement
⚜ Dispensational Insight:
The Rapture is Christ meeting His Body; the Revelation is Christ returning as King.
II. DIFFERENT DESTINATIONS
Air vs. Earth
⚜ 1 Thessalonians 4:17; Zechariah 14:4
A. Clouds of Glory – Meeting the Lord in the air
B. Mount of Olives – Feet touch the earth
C. Heavenly vs. Earthly Focus
⚜ Dispensational Insight:
The Church’s hope is heavenly, Israel’s kingdom is earthly.
III. DISTINCT PURPOSES
Comfort vs. Conquest
⚜ 1 Thessalonians 4:18; Revelation 19:15
A. Comfort the Saints – “Comfort one another”
B. Conquer the Nations – Rule with a rod of iron
C. Different Outcomes – Rescue vs. wrath
Dispensational Insight:
The Rapture removes believers; the Revelation removes rebels.
IV. DIFFERENT PEOPLE ADDRESSED
Body of Christ vs. Nation of Israel
⚜ 1 Corinthians 12:13; Matthew 24:30
A. Church Age Saints – One Body in Christ
B. Tribulation Survivors – Israel and Gentile nations
C. Mystery vs. Prophecy
Dispensational Insight:
The Church is a mystery, not foretold in Old Testament prophecy (Ephesians 3:3–6).
V. DISTINCT TIMING
Imminent vs. Scheduled
⚜ Titus 2:13; Matthew 24:29–30
A. No Signs Needed – Rapture can happen anytime
B. Signs Required – Revelation follows tribulation signs
C. Sudden vs. Sequential
⚜ Dispensational Insight:
If signs must occur first, it cannot be the Rapture.
VI. DIFFERENT RESULTS
Reward vs. Retribution
⚜ 2 Corinthians 5:10; Revelation 19:15
A. Judgment Seat of Christ –
Rewards for believers
B. Battle of Armageddon –
Judgment on unbelievers
C. Crowns vs. Carnage
⚜ Dispensational Insight:
Believers are judged for service,
not sins (Romans 8:1).
VII. DISTINCT RELATION TO WRATH
Exempt vs. Executed
⚜ 1 Thessalonians 1:10; Revelation 6:17
A. Not Appointed to Wrath – Church removed
B. Day of the Lord – Wrath poured out
C. Escape vs. Endurance
⚜ Dispensational Insight:
The Church is delivered FROM wrath, not preserved THROUGH it.
VIII. DIFFERENT TITLES OF CHRIST
Head vs. King
⚜ Ephesians 5:25–27; Revelation 19:16
A. Head – Loving Savior of the Church
B. Warrior-King – Righteous Judge
C. Grace vs. Government
Dispensational Insight:
Christ relates to the Church in grace, to the world in government.
IX. DISTINCT HOPES
Blessed Hope vs. Blessed Kingdom
⚜ Titus 2:13; Matthew 25:31–34
A. Heavenly Hope – Caught up
B. Earthly Kingdom – Reign on earth
C. Different Callings – Body vs. Bridegroom-King relationship
Dispensational Insight:
Mixing these hopes destroys right division.
▪︎ CONCLUSION
( RIGHTLY DIVIDE OR BE CONFUSED )
The Rapture and the Revelation are not the same event.
One is secret and sudden
The other is visible and victorious
One concerns grace
The other concerns judgment and kingdom rule
⚜ “Study to shew thyself approved unto God… rightly dividing the word of truth.” (2 Timothy 2:15)
▪︎CALL TO ACTION
( WHAT SHOULD WE DO NOW? )
▪︎ Believe the Gospel of Grace (1 Cor 15:1–4)
▪︎ Live in readiness, not fear
▪︎ Share the truth before the trumpet sounds
▪︎Comfort believers with the Blessed Hope
⚜ FINAL THOUGHTS
1. Rapture = Christ FOR His saints
2. Revelation = Christ WITH His saints
3. Rapture = No signs
4. Revelation = Many signs
5. Rapture = Grace fulfilled
6. Revelation = Judgment revealed
7. Church = Heavenly calling
8. Israel = Earthly kingdom
9. The trumpet could sound TODAY

No comments:
Post a Comment