१. र्याप्चरपछि विवाहको भोक मर्नेछ ।
२. र्याप्चरपछि कामको भोक मर्नेछ ।
३. र्याप्चरपछि कुनै महत्त्वपूर्ण ठाउँमा भर्ना हुने भोक मर्नेछ ।
४. र्याप्चरपछि कुनै पनि राज्यको राष्ट्रपति वा प्रधानमन्त्री बन्ने भोक मर्नेछ ।
५. र्याप्चरपछि यौनको भोक मर्नेछ ।
६. र्याप्चरपछि प्रसिद्धिको भोक मर्नेछ ।
७. र्याप्चरपछि धनको भोक मर्नेछ ।
८. र्याप्चरपछि अनगिन्ती ईच्छा र अभिलाषाको भोक पनि मर्नेछ ।
९. र्याप्चर छुटाएका परमेश्वरका मानिसहरू आफ्ना घरहरूबाट बाहिर निस्कन लाज मान्नेछन्, किनभने उनीहरूका सदस्यहरूले तिनीहरूलाई देखेकोमा लाज मान्नेछन् ।
१०. र्याप्चर छुटाएका ख्रीष्टियनहरूलाई पनि ती अविश्वासीहरूको नजिक जान उत्तिकै लाज लाग्नेछ, जसलाई उनीहरूले प्रचार गरेका थिए तर आफ्नै सन्देशमा कहिल्यै ध्यान दिएनन् ।
११. र्याप्चरपछि प्रेरणादायी सन्देशहरू मन पराउनेहरूले जोशका साथ तिनीहरूलाई घृणा गर्नेछन् र मुक्तिको सन्देशहरू खोज्नेछन्, तर त्यससमय धेरै ढिलो भइसकेको हुनेछ ।
१२. र्याप्चरपछि दाजुभाइ तथा दिदीबहिनीहरू, अनुग्रह आफैं यहाँ पृथ्वीमा समाप्त हुनेछ ।
१३. र्याप्चरपछि आत्मिक वरदानहरू असफल हुनेछन् किनभने तिनीहरूलाई प्रकट गर्न अब कुनै पवित्र आत्मा हुनेछैन ।
१४. र्याप्चरपछि नउठाइएकाहरूले उठाइएकाहरूको सामान घर लैजानेछन्, यदि र्याप्चर मण्डलीको सेवामा भएको हो भने ।
१५. र्याप्चरपछि जसले कहिल्यै र्याप्चरमा विश्वास गरेनन्, तिनीहरूले अब विश्वास गर्नेछन् तर त्यतिबेला धेरै ढिलो भइसकेको हुनेछ ।
१६. र्याप्चरपछि छुटेकाहरू ठूलो स्वरले विलाप र शोक गर्दै रुनेछन् ।
१७. र्याप्चरपछि मानिसहरू पश्चात्ताप गर्न चाहन्छन् तर तिनीहरूलाई स्वीकार गर्न पृथ्वीमा कोही येशू हुनुहुनेछैनन् र त्यसैले, तिनीहरूले आफ्नो रगतले मूल्य चुकाउनेछन् ।
१८. केवल पापले मात्र त्यो दिन मानिसलाई र्याप्चर हुनबाट रोक्नेछ ।
यसकारण हरेक प्रकारको पापलाई त्यागौं । अब येशूकहाँ आउनुहोस् । उहाँलाई आफ्नो प्रभु र व्यक्तिगत मुक्तिदाताको रूपमा स्वीकार गर्नुहोस् । आफ्नो जीवन उहाँलाई समर्पण गर्नुहोस् र तपाईं बचाइनुहुनेछ ! सर्वशक्तिमान परमेश्वरले हामी सबैलाई येशूको शक्तिशाली नाममा उठाई लगिन सहायता गरून् !
* यदि तपाईंले र्याप्चर गुमाउनुभयो भने अतुलनीय महा सङ्कष्ट आउँदैछ । त्यस समय विवेक भङ्ग हुनेछ, डरले शासन गर्नेछ र त्यहाँबाट भाग्नु सरल हुनेछैन । जे भए पनि आफ्नो हात वा निधारमा चिन्ह नलिनुहोस् । यदि तपाईंले गर्नुहुन्छ भने, स्वर्ग जाने कुनै उपाय छैन । आज नै सुसमाचारमा विश्वास गर्नुहोस् । [१ कोरिन्थी १५:३-४]
यसकारण लेखिएको छ,
“...विश्वासबाट उत्पन्न नभएको कुनै पनि कुरा पाप हो ।” [रोमी १४:२३]
“भाइ हो, होश गर, तिमीहरूमध्ये कसैमा भएको दुष्ट र अविश्वासी हृदयले तिमीहरूलाई जीवित परमेश्वरबाट टाढ़ा नलैजाओस् ।” [हिब्रू ३:१२]
“यसैले हामी देख्तछौं, अविश्वासको कारणले नै तिनीहरू पस्न सकेनन् ।” [हिब्रू ३:१९]
“जसले उहाँमाथि विश्वास गर्छ, त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन ।” [यूहन्ना ३:१८]
“तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ । यो दोस्रो मृत्यु हो ।” [प्रकाश २१:८]
Sources :
1. https://www.facebook.com/100073633832096/posts/785870827210705/?app=fbl
2. https://www.facebook.com/100081469874151/posts/800273449364977/?app=fbl
3. https://www.facebook.com/groups/607223883450042/permalink/2071414647030951/?app=fbl
4. https://www.facebook.com/groups/235032394933347/permalink/1478202160616358/
Many “church people” will be shocked when Jesus returns. Many think unbelievers will be the most surprised when Christ comes, but the Bible warns that many inside the church will also be shocked.
People may attend church, pray, sing, and even serve in ministry, yet still not truly know God.
Jesus said in Matthew 7:21–23 that not everyone who says “Lord, Lord” will enter the Kingdom—only those who truly do the Father’s will. On that day, the difference between real faith and empty religion will be revealed.
God does not look at appearances—He looks at the heart

No comments:
Post a Comment