Monday, December 8, 2025

पुस्तक लेख्दा ध्यान दिनुपर्ने कुराहरू

 


पुस्तक लेख्दा ध्यान दिनुपर्ने कुराहरू :


1. मानसिक तयारी गर्नुहाेस् ।


2. तपाईंका पाठकहरुलाई केन्द्रमा राख्नुहोस् ।


3. तपाईंको नलेखको उद्देश्यप्रति स्पष्ट हुनुहोस् ।


4. लेखको स्रोत सावधानीपूर्वक छनौठ गर्नुहोस् ।


5. भाषिक शुद्धतामा धेरै ध्यान दिनुहोस् ।


6. हदैसम्म बोधगम्य बनाउने प्रयत्न गर्नुहोस् ।


7. तपाईंको हस्तलेखनलाई पुनः जाँच गर्नुहोस् ।


* नव लेखकहरू प्रति समर्पित !


प्रस्तोता : हरि बि.क. (लेखक तथा मिडियाकर्मी)



























No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...