Monday, June 2, 2025

छोराछोरीको लागि प्रार्थना

 



1. तिनीहरूले जीवनको सुरुवातमै ख्रीष्टलाई मुक्तिदाताको रूपमा चिन्ने सकुन भनेर प्रार्थना गर्नुहोस । [रोमी १०:१३, भजनसंग्रह ६३:१, २ तिमोथी ३:१५]


2. तिनीहरूले पापलाई घृणा गर्न सकुन भनेर प्रार्थना गर्नुहोस । [रोमी ६:१-२, हिब्रू १२:६]


3. तिनीहरूले जब गल्ती गर्छन, तब तिनीहरूले आफ्नो गल्तीलाई महशुस र स्विकार गर्न सकुन भनेर प्रार्थना गर्नुहोस । [भजनसंग्रह ११९:७१]


4. तिनीहरूको जीवनको प्रत्येक क्षेत्रमा (आत्मिक, बाैद्विक, भावनात्मक, शारीरिक) दुष्टबाट सुरक्षित रहुन भनेर प्रार्थना गर्नुहोस । [यूहन्ना १७:१५]


5. अरू मानिसहरूसँगको सम्बन्धमा तिनीहरूको जिम्मेवारीपूर्ण मनोवृत्ति होस भनेर प्रार्थना गर्नुहोस । [एफिसी ४:३२, दानियल ६:३]


6. तिनीहरूले अख्तियारमा भएकाहरूलाई आदर र सम्मान गरून भनेर प्रार्थना गर्नुहोस । [हिब्रू १३:१७, रोमी १३:१]


7. तिनीहरूले सही किसिमका साथीहरू खोजून र गलत साथीहरूबाट सुरक्षित रहून भनेर प्रार्थना गर्नुहोस । [हितोपदेश १:१०-११]


8. तिनीहरू गलत जोडीबाट बच्न सकुन र सही जोडीको लागि सुरक्षित रहुन भनेर प्रार्थना गर्नुहोस । [२ कोरिन्थी ६:१४-१६]


9. तिनीहरूले विवाह नगेरसम्म आफैंलाई शुद्ध राखुन भनेर प्रार्थना गर्नुहाेस । [१ कोरिन्थी ६:१८-२०]


10. तिनीहरूले पूर्ण रूपमा परमेश्वरको अधीनमा बस्न र सबै परिस्थितिहरूमा सक्रिय रूपमा शैतानको प्रतिरोध गर्न सकुन भनेर प्रार्थना गर्नुहोस । [याकूब ४:७,१०]


11. तिनीहरू एकचित्त हाेऊन र येशू ख्रीष्टलाई आफ्नो जीवन पुर्णतया समर्पण गरेका हाेऊन भनेर प्रार्थना गर्नुहोस । [रोमी १२:१-२]


12. तिनीहरूलाई बार लगाइयोस ताकि तिनीहरू गलत मानिसहरू वा गलत ठाउँहरूमा पुग्न नसकून र गलत मानिसहरूले तिनीहरूलाई फेला पार्न नसकून भनेर प्रार्थना गर्नुहोस । [होशे २:६, श्रेष्ठगीत ४:१२, २:१५]


* के तपाईंले आफ्नो छोराछोरी तथा नातिनातिनाहरूको लागि प्रार्थना गर्नुहुन्छ ?


यसकारण लेखिएको छ,

येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने परमेश्वरको राज्य यस्तैहरूको हो।”  [लूका १८:१६]


“बुबा हो, आफ्ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।”  [एफिसी ६:४]


“तेरा सबै छोराहरू परमप्रभुबाट सिकाइनेछन, र तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।” [यशैया ५४:१३]


“म प्रार्थना गरिरहन्छु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्मा देऊन। 

म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरूको हृदयका आँखा उज्यालो होस, र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो, सो तिमीहरूले जान्न सक।” [एफिसी १:१५-२३]


Sources :

1. https://arabahjoy.com/12-prayers/

2. https://pin.it/5SbmTJ8d6

3. https://pin.it/oAEPBs33A

4. https://pin.it/3vLwCigBI

5. https://thelittlelamb.com/7-days-of-praying-for-your-children/

6. https://www.thewarcry.org/articles/31-ways-to-pray-for-your-children/

7. https://theheartofdisciplingwomen.com/2014/10/30/prayers-for-your-children-and-grandchildren/

8. https://www.cornerstonesforparents.com/free-parenting-printables

9. https://wellnurturedplantsandpillars.wordpress.com/category/prayer/

10. https://fitflourish.com/blog/seven-ways-to-pray-for-your-children

11. https://www.compassionuk.org/blogs/prayers-for-children/




7 Prayers to Pray for Your Kids:


1. That they would choose to follow Jesus.


2. That they would marry a godly spouse.


3. That their thoughts would be pure.


4. That they would choose friends wisely.


5. That they would have the courage to do what's right


6. That they would learn to manage money well


7. That they would make a difference in this world






PRAYERS TO DAILY PRAY FOR MY CHILDREN


1. SALVATION

"Don't let the excitement of youth cause you to forget your Creator. Honor him in your youth before you grow old and say, 'Life is not pleasant anymore." Ecclesiastes 12:1


2. CONVICTION OF SIN

"My dear children, I am writing this to you so that you will not sin. But if anyone does sin, we have an advocate who pleads our case before the Father. He is Jesus Christ, the one who is truly righteous." 1 John 2:1


3. HUMILITY AND SUBMISSIVE SPIRIT

 "Humble yourselves before the Lord, and he will lift you up in honor." James 4:10


4. LOVE FOR GOD'S WORD

"Your word is a lamp to guide my feet and a light for my path." Psalm 119:105


5. PROTECTION FROM EVIL

 "I'm not asking you to take them out of the world, but to keep them safe from the evil one." John 17:15


6. WISDOM AND WISE CHOICES

"Get wisdom; develop good judgment. Don't forget my words or turn away from them." Proverbs 4:5


7. SUBMISSION TO GOD

 "So humble yourselves before God. Resist the devil, and he will flee you." James 4:7


8. GODLY FRIENDSHIPS

 "Jonathan went to find David and encouraged him to stay strong in his faith in God." 1 Samuel 23:16


9. LIFELONG RELATIONSHIPS WITH SIBLINGS

"His sons used to hold feasts in their homes on their 9 birthdays, and the older sisters to celebrate with them." Job 1:4


10. FUTURE SPOUSE

"Find a good spouse, you find a good life - and even more: the favor of GOD!" Proverbs 18:22




12 prayers to daily pray for my children :


1. Salvation

Is 45:8, Ec 12:1


2. Conviction of sin

1 John 2:1, Num 32:23


3. Humility and submissive spirit

James 4:10


4. Love for God's Word

Ps 119:105


5. Protection from evil

John 17:15


6. Free from the need of other's approval

Ga 1:10


7. Wisdom and wise choices

Pro 4:5-7


8. Submission to God

James 4:7


9. Faith that works

James 1:22


10. Godly friendships

1. Sam 23:30


11. Lifelong relationships with siblings

Job 12-4


12. Future spouse

Ρτον. 18:22



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...