Monday, May 5, 2025

स्वीकार्य प्रार्थनाकाे शर्तहरू

 



1. विश्वाससाथ प्रार्थना गर्नुहोस ।

 [मत्ती २१:२२ मर्कूस ११:२४, याकूब १:६-७, ५:१५, गलाती ४:६, हिब्रू ११:६] 


2. नम्रता र धैर्यताका साथ प्रार्थना गर्नुहोस । 

 [लूका १८:१०-१४, ४०:१, भजनसंग्रह ९:१२, २ इतिहास ३३:१२, १३]


3. धन्यवाद साथ प्रार्थना गर्नुहोस । 

 [फिलिप्पी ४:६-७]


4. सहि मनसायले प्रार्थना गर्नुहोस । 

 [याकूब ४:३]


5. समर्पणता साथ प्रार्थना गर्नुहोस । 

 [मत्ती २६:३८-३९]


6. आदरकाे साथ प्रार्थना गर्नुहोस । 

 [हिब्रू १२:२८-२९]


7. इमानदारी र सत्यतामा प्रार्थना गर्नुहोस ।

 [मत्ती ६:५, व्यवस्था ४:२९, यहाेशू २४:१४, भजनसंग्रह १४५:१८, यर्मिया २९:१३, यूहन्ना ४:२३]


8. येशू ख्रीष्टको नाममा प्रार्थना गर्नुहोस ।

 [यूहन्ना १४:१४, १५:१६, १४:१३, हिब्रू १३:१५, १ पत्रुस २५, ४:११, एफिसी ५:२०]


9. धार्मिकतामा प्रार्थना गर्नुहोस ।

 [हितोपदेश १५:२९, अय्यूब ८:५, ६, भजनसंग्रह ३४:१५, १ पत्रुस ३१२, १ यूहन्ना ३:२२, याकूब ५:१६-१८]


10. वचन अनुसार प्रार्थना गर्नुहोस ।

 [यूहन्ना १५:७, यूहन्ना १७:१९-२०, प्रेरित ६:४]


11. परमेश्वरको इच्छा अनुरूप प्रार्थनाहरू गर्नुहाेस । 

 [लूका २२:४२, १ यूहन्ना ५:१४,१५, यूहन्ना १५:७]


12. पवित्र आत्माकाे अगुवाइमा प्रार्थना गर्नुहाेस ।      

 [रोमी ८:२६-२७, एफेसी ६:१८]


 * परमेश्वरकाे इच्छा अनुसारकाे प्रार्थना नै सबैभन्दा शक्तिशाली प्रार्थना हाे ।


यसकारण लेखिएको छ,

“विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ।” [मत्ती २१:२२]


“माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ।   

किनकि जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, जसले ढकढक्याउँछ, त्यसको निम्ति ढोका उघारिनेछ।” [मत्ती ७:७, ८]


“तिमीहरू माग्छौ तर पाउँदैनौ, किनकि आफ्ना अभिलाषा पूरा गर्नलाई बेठीकसित माग्छौ।” [याकूब ४:३]


Sources :

1. https://pin.it/6xmUoQDTl

2. https://gkmontherock.org/conditions-of-acceptable-prayer/

3. https://faithgateway.com/blogs/christian-books/conditions-of-prayer

4. https://fellowshipwithgod.org/conditions-for-effective-prayer/

5. https://www.crossway.org/articles/10-things-you-should-know-about-prayer/?srsltid=AfmBOop7e_AARGFxCKnnmTV3J7HkqcT_yvjr_TFBWR7Oy7YIhlCPJFe3






No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...