1. परमेश्वरको आज्ञाहरू पूरा गर्न ।
2. अरूलाई सुधार र प्रोत्साहन गर्न ।
3. मुक्तिदातालाई याद गर्न ।
4. आफ्नो विचार सफा र शुद्ध गर्न ।
5. परमेश्वरलाई महिमा दिन ।
6. मानिसको चाहना पूरा गर्न ।
- सुरक्षित हुन
- विचलित आत्मालाई ढाढस दिन र शान्त पार्न
- परमेश्वरमा कति बलियो र शक्तिशाली छाैँ भनेर पहिचान गर्न
- प्रेम र कृतज्ञता व्यक्त गर्न
परमेश्वरले मानिसलाई आराधना गर्न मात्र भन्नुभएको छैन (यूहन्ना ४:२४) तर आराधना कसरी गर्ने भनेर उहाँले हामीलाई निर्देशन दिनुभएको छ ।
प्रत्येक प्रभुको दिन जब हामी आराधना गर्न भेट्छौं...
1. हामी भजन र आत्मिक गीत गाउँछौं । [एफेसी ५:१९]
2. हामी हाम्रा प्रभु येशू ख्रीष्ट मार्फत परमेश्वरलाई प्रार्थना गर्दछौं । [एफेसी ५:२०]
3. हाम्रा मुक्तिदाता येशू ख्रीष्टको शरीर र रगतलाई सम्झन हामी प्रभुको टेबुलको वरिपरि भेला हुन्छौं । [एफेसी ५:१९]
4. हामी समृद्ध भएकाले दिन्छौं । [१ कोरिन्थी १६:१-२]
5. हामी परमेश्वरको वचन प्रचार गर्छौं र सिकाउँछौं । [१ तिमोथी ४:२]
6. हामी आराधना गर्न प्रार्थना भवनमा प्रवेश गर्छौं, हामी अरूको सेवा गर्न प्रार्थना भवनबाट बाहिर निस्कन्छौं ।
7. प्रभुको मण्डली बोल्नेछ जहाँ बाइबल बोल्छ, मौन रहनेछ जहाँ बाइबल मौन छ ।
Sources :
https://pin.it/4u5GAhcFp
https://pin.it/6txyqwyDx


No comments:
Post a Comment