1. परमेश्वरले हराएको देखि भेट्टिएकाे सम्म परिवर्तन गर्न सक्नुहुन्छ।
2. परमेश्वरले अनाथ देखि परमेश्वरको पुत्र सम्म परिवर्तन गर्न सक्नुहुन्छ।
3. परमेश्वरले पागलपन देखि छुटकारा सम्म परिवर्तन गर्न सक्नुहुन्छ।
4. परमेश्वरले खाली देखि आत्माले भरिएको सम्म परिवर्तन गर्न सक्नुहुन्छ।
5. परमेश्वरले दृष्टिविहीन देखि हेर्न सक्षम सम्म परिवर्तन गर्न सक्नुहुन्छ।
6. परमेश्वरले कैद देखि स्वतन्त्रता सम्म परिवर्तन गर्न सक्नुहुन्छ।
7. परमेश्वरले टुटेको देखि नयाँ सृष्टि सम्म परिवर्तन गर्न सक्नुहुन्छ।
8. परमेश्वरले कंगाल देखि सह उत्तराधिकारी सम्म परिवर्तन गर्न सक्नुहुन्छ।
9. परमेश्वरले लक्ष्यविहीन देखि राजदूत सम्म परिवर्तन गर्न सक्नुहुन्छ।
10. परमेश्वरले पापी देखि संत सम्म परिवर्तन गर्न सक्नुहुन्छ।
11. परमेश्वरले मृत देखि जीवन सम्म परिवर्तन गर्न सक्नुहुन्छ।
12. परमेश्वरले मतवाला देखि प्रेरित सम्म परिवर्तन गर्न सक्नुहुन्छ।
13. परमेश्वरले शून्य देखि नायक सम्म परिवर्तन गर्न सक्नुहुन्छ।
14. परमेश्वरले केही महत्त्वहिन देखि एक महत्त्वपूर्ण सम्म परिवर्तन गर्न सक्नुहुन्छ।
15. परमेश्वरले राम्रोसँग जिब्रो नचल्ने देखि महान वक्ता सम्म परिवर्तन गर्न सक्नुहुन्छ।
16. परमेश्वरले एक नशाले भरिएको देखि पवित्र आत्माले भरिएको सम्म परिवर्तन गर्न सक्नुहुन्छ।
17. परमेश्वरले मुर्ख देखि बुद्धिमान सम्म परिवर्तन गर्न सक्नुहुन्छ।
18. परमेश्वरले पापमय भवन देखि मण्डली भवन सम्म परिवर्तन गर्न सक्नुहुन्छ।
19. परमेश्वरले मात्रै तपाईंको कथा परिवर्तन गर्न सक्नुहुनेछ।
* के तपाईंले याे सत्यमाथि विश्वास गर्नुहुन्छ?
तपाईंको निर्णयले तपाईंको भविष्य तय गर्नेछ!
यसकारण लेखिएको छ,
“किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन।” [लूका १:३७]
येशूले तिनीहरूमाथि दृष्टि लगाई भन्नुभयो, “मानिसहरूका लागि यो असम्भव छ, तर परमेश्वरको लागि सबै कुरा सम्भव छ।” [मत्ती १९:२६]
“तपाईं सबै कुरा गर्न सक्नुहुन्छ भनी म जान्दछु, तपाईंका कुनै योजना पनि बिफल गर्न सकिँदैन।” [अय्यूब ४२:२]
“हे परमप्रभु परमेश्वर, तपाईंले नै आफ्नो महाशक्ति र पसारिएको बाहुले आकाश र पृथ्वी सृष्टि गर्नुभएको हो। तपाईंको लागि कुनै काम कठिन छैन।” [यर्मिया ३२:१७]
“पृथ्वीका सबै मानिसहरू व्यर्थका गनिन्छन। स्वर्गका शक्तिहरूलाई र पृथ्वीका मानिसहरूलाई उहाँले चाहेअनुसार गर्नुहुन्छ। कसैले पनि उहाँको हात रोक्न सक्दैन, वा ‘तपाईंले के गर्नुभयो’ भनी कसैले पनि सोध्न सक्दैन।” [दानिएल ४:३५]
Source :
1. https://www.facebook.com/100010888422999/posts/pfbid0ZCCE72NEZkSUPJYC8UkpDEqws2rAK4nd3rkFiSMz3ywRH7kDZTRJFz4TSH7mqphrl/

No comments:
Post a Comment