1. अश्लील भिडियो
- सामान्य मस्तिष्क गतिविधि परिवर्तन गर्छ।
- हेराईमा नकारात्मक असर गर्छ।
- मानिसहरूलाई अनैतिक बनाउने सम्भावना बढी हुन्छ।
2. खन्चुवापन
- उच्च रक्तचाप हुन्छ।
- उच्च कोलेस्ट्रोल हुन्छ।
- हृदय रोग हुन्छ।
- घुँडा र जोर्नीहरूमा तनाव हुन्छ।
- वयस्क रूपमा मधुमेह हुन्छ।
3. व्यभिचार
- याैन संक्रमित राेगहरू सर्नेछ।
- अनिच्छित गर्भधारण हुनेछ।
- लाज/अपराध हुनेछ।
- नकारात्मक रूपमा प्रतिष्ठालाई असर गर्छ।
4. क्षमा नगर्ने
- मन नकारात्मक सोचले भरिन्छ।
- तीतोपन पैदा हुनेछ।
- यदि हामीले अरूलाई क्षमा गर्दैनौं भने परमेश्वरले हामीलाई क्षमा गर्नुहुनेछैन।
5. झूट बाेल्नु
- अरूलाई असर गर्छ।
- प्रतिष्ठामा नकारात्मक असर पार्न सक्छ।
- अरूले तपाईंलाई विश्वास गर्दैनन।
- यो शैतानको मूल भाषा हो।
6. धुम्रपान र मद्यपान
- कलेजो क्षति हुन्छ।
- स्मरणशक्ति कमजोर हुनेछ।
- कमजोर निर्णय हुनेछ।
- लत निम्त्याउन सक्छ।
7. घमण्ड
- तपाईंलाई प्रेम नगर्नेलाई प्रेम गर्न लगभग असम्भव बनाउँछ।
- अरूहरू तपाईंको वरपर हुन चाहँदैनन।
- प्रभावको आफ्नो क्षेत्र सीमित हुनेछ।
* के तपाईंले पापबाट हुने असरहरू देख्नुभयाे?
Sources :
1. https://www.transformed4more.com/girls-ministry/plea-about-sin/
2. https://pin.it/5z7t2XiKL
3. https://pin.it/7ygMRgvYY

No comments:
Post a Comment