Wednesday, August 28, 2024

सच्चा आराधकहरू

 




 1. धेरै जना ख्रीष्टियनहरू “चर्च-भवनकाे आराधकहरू” छन।


 2. धेरै जना ख्रीष्टियनहरू “चर्च-अगुवाकाे आराधकहरू” छन।


 3. धेरै जना ख्रीष्टियनहरू “चर्च-संगीतकाे आराधकहरू” छन।


 4. धेरै जना ख्रीष्टियनहरू “चर्च-पदकाे आराधकहरू” छन।


 5. धेरै जना ख्रीष्टियनहरू “पैसाकाे आराधकहरू” छन।


 6. धेरै जना ख्रीष्टियनहरू “सम्पत्तिकाे आराधकहरू” छन।


 7. धेरै जना ख्रीष्टियनहरू “गर-गहनाकाे आराधकहरू” छन। 


 8. धेरै जना ख्रीष्टियनहरू “शनिवारकाे आराधकहरू” छन।


 9. धेरै जना ख्रीष्टियनहरू “आइतबारकाे आराधकहरू” छन।


 10. धेरै जना ख्रीष्टियनहरू “प्रसिद्धिको आराधकहरू” छन।


 ✓ तर थोरै मात्र ख्रीष्ट येशुले भन्नुभए जस्तै “सच्चा आराधकहरू” छन। 


* तपाईं कस्तो किसिमको आराधक हुनुहुन्छ?


यसकारण लेखिएको छ,

“तर बेला आइरहेछ, र त्यो बेला अहिल्यै हो, जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन। किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ।   

परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ।” [यूहन्ना ४:२३-२४]


Source :

https://www.facebook.com/100000279854156/posts/6640042836014979/?app=fbl




No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...