1. महिलाले आफ्नो नाम परिवर्तन गर्छिन।
2. महिलाले आफ्नो घर परिवर्तन गर्छिन।
3. महिलाले आफ्नो परिवार छोड्छिन।
4. महिलाले तपाईंसँग जीवनभरि साथमा हिँड्छिन।
5. महिलाले तपाईंसँग घर बनाउँछिन।
6. महिला गर्भवती हुन्छिन, र गर्भावस्थाले उनको शरीर परिवर्तन हुन्छ।
7. महिलाकाे तौल बढ्छ।
8. महिलाले सुत्केरीको असह्य पीडाले बच्चा जन्माउने काेठामा झन्डै जीवनदेखि हार मान्छन।
9. महिलाले जन्म दिने बच्चाहरूले पनि तपाईंको नाम राख्छन।
10. महिलाले आफ्नो भविष्यलाई त्यागेर परिवारको भविष्य बनाउन समर्पित हुन्छिन।
* के महिलाहरू आदरका याेग्य छैनन र?
महिलाले आफ्नो मृत्यु नहोउन्जेल... खाना पकाउने, घर सफा गर्ने, आमाबुवाको हेरचाह गर्ने, छोराछोरी हुर्काउने, कमाउने, सल्लाह दिने, पारिवारिक सम्बन्ध कायम राख्ने, तपाईंको निम्ति फाइदा हुने सबै कुरा गर्ने, तपाईं निर्धक्क हुनसक्ने सबै काम गर्छिन। कहिलेकाहीँ यी सबै काममा व्यस्त हुँदाहुँदै आफ्नै स्वास्थ्य, चाहाना र सौन्दर्यलाई पनि गुमाउछिन।
प्रिय पुरुषहरू, तपाईंको जीवनमा सधैं महिलाहरूको कदर गर्नुहोस, किनकि महिला बन्न सजिलो छैन। महिला हुनु अमूल्य कुरा हाे। हरेक महिलाहरुलाई सलाम !
यसकारण महिलाको अर्थ यसरी लगाईन्छ :
WOMAN MEANS :
W - WONDERFUL MOTHER (अचम्मको आमा)।
O - OUTSTANDING FRIEND (उत्कृष्ट साथी)।
M - MARVELLOUS DAUGHTER (अद्भुत छोरी)।
A - ADORABLE SISTER (मनमोहक बहिनी)।
N - NICEST GIFT TO MEN FROM GOD
(परमेश्वरबाट पुरुषलाई सबैभन्दा उत्तम उपहार)।
आफ्नो सम्पर्कमा रहेका प्रत्येक महिलालाई यो कुरा साझा गर्नुहाेस, ताकि उनलाई आफैमा आशिषमय महसुस हाेस!

No comments:
Post a Comment