1. “परमेश्वरले मलाई एउटा हाँस्ने कारण दिनुभयो...।”
- सारा [उत्पत्ति २१:६]
2. “म जान्छु।”
- रिबेका [उत्पत्ति २४:५८]
3. “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु।”
- लेआ [उत्पत्ति २९:३५]
4. “...परमप्रभु तपाईंहरूका परमेश्वर नै माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्वर हुनुहुन्छ।”
- राहाब [यहोशू २:११]
5. “...तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन, अनि तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन।”
- रुथ [रुथ १:१६]
6. “मेरो हृदयले परमप्रभुमा आनन्द गर्दछ...।”
- हन्ना [१ शमूएल २:१]
7. “हेर्नुहोस, म परमप्रभुकी दासी हुँ...।”
- मरियम [लूका 1:38]
* यी भनाईहरू सरल, साधारण, सुन्दर र निकै अर्थपूर्ण छन!
Sources :
1. https://www.livingfreeindeed.com/2017/12/31/7-quotes-biblical-women-will-inspire/
2. https://www.redeemersavior.com/quotes-from-biblical-women/

No comments:
Post a Comment