यी स्त्रीहरूदेखि हरेक पुरुषहरू जोगिन आवश्यक छ...
1. धेरै पुरुषहरूले घेरिएको एउटी स्त्री जसलाई उनले आफ्ना साथीहरू भन्छिन। उनले झूटो बाेल्दै छिन। ती पुरुषहरू तपाईंको प्रतिस्थापन हुन। उनीबाट टाढा रहनुहाेस!
2. एउटी स्त्री जसले तपाईलाई पैसाको लागि मात्रै चाहन्छिन, र तपाईलाई कुनै मूल्यकाे गन्दैनन। ऊ आर्थिक पिशाच र परजीवी हो, उसले तपाईलाई बर्बाद पार्नेछ। उनीबाट टाढा रहनुहाेस!
3. एउटी स्त्री जसले तपाईबाट कुनै सुझावहरू, सुधार र निर्देशनहरू लिदैन। ऊ घमण्डी छिन, उसले तपाईंलाई बर्बाद पार्नेछ। उनीबाट टाढा रहनुहाेस!
4. एउटी क्रोधित, तीतो र दु:खी स्त्री जसले तपाईंलाई कहिल्यै शान्ति दिँदैन। उनीबाट टाढा रहनुहाेस!
5. एउटी स्त्री जसले तपाईलाई निरन्तर अनादर गर्छ, त्यो तपाईको जीवनकाे निम्ति उपयुक्त छैनन। उनीबाट टाढा रहनुहाेस!
* परमेश्वरले तपाईंलाई आशिष दिनुभएको होस!
Sources :
1. https://www.nairaland.com/7881346/5-dangerous-women-all-men
2. https://www.linkedin.com/posts/dominzy_men-there-are-5-dangerous-women-you-must-activity-7120178494419943424-Qt79

No comments:
Post a Comment