1. सम्पुर्ण विश्वको एक शुरुवात थियो, त्यसैले शुरुवात गर्ने पनि हुनुपर्छ।
2. भौतिकशास्त्रको नियमहरूले नियम-दाताकाे अनिवार्य माग गर्दछ।
3. सम्पुर्ण विश्वको क्रमबद्धता र व्यवस्थित रूपले व्यवस्थापककाे अनिवार्य माग गर्दछ।
4. जीवन कहिल्यै पनि निर्जीव चिजबाट आउँन सक्दैन, तर जीवनबाट मात्र आउँन सम्भव छ। त्यसैले जीवनदाता पनि अनिवार्य हुनुपर्छ।
5. जेनेटिक कोड जस्ता कोडहरू बुद्धिमत्ताबाट मात्र आउन सक्छन। यसले असीम बुद्धिजीवी प्राणीकाे अस्तित्वको माग गर्दछ।
6. DNA मा भण्डारण गरिएका निर्देशनहरू बुद्धिमत्ताले मात्र प्रोग्राम गर्न सक्छ, यसले पनि असीम बुद्धिजीवी प्राणीकाे अस्तित्वको माग गर्दछ।
7. बुद्धिमत्ताले मात्र अनुवाद प्रणाली आविष्कार गर्न सक्छ। (जस्तैः “राइबोसोम”, जुन हरेक सेलहरूमा पाईन्छ, जसले mRNA र tRNA लाई रिड गरेर प्रोटिन निर्माण गर्दछ। यसलाई अणुहरूलाई अनुवाद गर्ने उपकरण पनि भन्न सकिन्छ।)
8. केवल दिमागले कोशिकाहरू बनाउन सक्छ, जुन शाब्दिक रूपमा कारखाना हो।
9. बौद्धिकता बुद्धिबाट मात्रै आउन सक्छ।
10. चेतना केवल चेतनाबाट मात्र आउन सक्छ।
11. वस्तुगत नैतिक मूल्यहरू पूर्वनिर्धारित हुन र परमेश्वरबाट आएका हुन।
12. ब्रह्माण्डीय तर्क (Kalam Argument) बाइबलका परमेश्वरकाे विशेषताहरूसँग मेल खान्छ।
13. पुरातत्वले बाइबलमा इतिहास सत्य हो भनेर देखाउँछ।
14. आज पनि येशूले चमत्कारहरू गरिरहनुभएको धेरै प्रमाणहरू छन।
15. बाइबलमा भएका भविष्यवाणीहरूले यो परमेश्वरबाट प्रेरित भएको वचन भनी प्रमाणित गर्छ।
16. जीवन पछिका अनुभवहरूले अनन्त जीवनलाई संकेत गर्दछ।
God with extremely high certainty exists :
1. The universe had a beginning, therefore a cause
2. The laws of physics require a law-giver
3. Fine-Tuning of the universe requires a fine-tuner
4. Life comes only from life
5. Codes like the genetic Code can only come from intelligence
6. Only intelligence can program instructions as stored in DNA
7. Only intelligence can invent a translation system (ribosome)
8. Only a mind can make Cells which ARE literally factories
9. Intelligence can only come from intelligence 10. Conciousness can only come from concsciouness
11. Objective moral values are prescriptive and come from God.
12. The Kalaam matches with the characteristics of the God of the Bible.
13. Archaeology demonstrates history in the Bible is true.
14. There are many testimonies of Jesus doing miracles still today.
15. Prophecies in the Bible prove it is inspired by God,
16. After-life experiences point to eternal life
.jpg)
No comments:
Post a Comment