पुरानो करार
उत्पत्ति - येशू ख्रीष्ट सृष्टिकर्ता परमेश्वरकाे रूपमा हुनुहुन्छ।
प्रस्थान - निस्तार चाडको पाठाे हुनुहुन्छ।
लेवी - प्रधान पुजारी हुनुहुन्छ।
गन्ती - बादल र आगाेकाे खम्बा हुनुहुन्छ।
व्यवस्था - साँचो भविष्यबक्ता हुनुहुन्छ।
यहाेशू - मुक्तिको कप्तान हुनुहुन्छ।
न्यायकर्ता - अन्यायमा परेको बेला छुटकारा दिनेवाला हुनुहुन्छ।
रूथ - नजिककाे नातेदार हुनुहुन्छ।
१ र २ शमूएल - विश्वासयाेग्य भविष्यवक्ता हुनुहुन्छ।
१ र २ राजा - हामीमाथि राज्य गर्नेवाला साँचो राजा हुनुहुन्छ।
१ र २ इतिहास - महिमित मन्दिर हुनुहुन्छ।
एज्रा - हामीलाई फेरि फर्काउने वाला हुनुहुन्छ।
नहेम्याह - मानिसको भट्किएका जीवनको पुन: निर्माणकर्ता हुनुहुन्छ।
एस्तर - माेर्दकै जस्तो हाम्रो सल्लाहकार हुनुहुन्छ।
अय्यूब - छुटकारा दिनेवाला हुनुहुन्छ।
भजनसंग्रह - हाम्रो असल गाेठालाे हुनुहुन्छ।
हितोपदेश - हाम्रो ज्ञान हुनुहुन्छ।
उपदेशक - जीवनकाे अर्थ हुनुहुन्छ।
श्रेष्ठगीत - हाम्रो आत्माकाे असल प्रेमी हुनुहुन्छ।
यशैया - शान्तिका राजकुमार हुनुहुन्छ।
यर्मिया - ईन्कार गरिएको सन्देश वाहक हुनुहुन्छ।
विलाप - रूनेवाला भविष्यबक्ता हुनुहुन्छ।
इजकिएल - चार मुख भएको अचम्मको मानिस हुनुहुन्छ।
दानियल - नरककाे आगाेदेखि बचाउनेवाला हुनुहुन्छ।
होशे - विश्वासयाेग्य पति हुनुहुन्छ।
याेएल - पवित्र आत्मा र आगाेको बप्तिस्मा दिनेवाला हुनुहुन्छ।
आमोस - हाम्रो बोझ उठाउनेवाला हुनुहुन्छ।
ओबदिया - दुष्ट काम गर्नेहरूकाे न्यायाधीश हुनुहुन्छ।
याेना - क्षमा गर्नुहुनेवाला परमेश्वर हुनुहुन्छ।
मीका - बेथलेहेममा जन्मनुहुने अनन्तका परमेश्वर हुनुहुन्छ।
नहूम - क्रोधको दिनमा हाम्रो शरणस्थान हुनुहुन्छ।
हबककुक - जागृति ल्याउनुहुने प्रचारक हुनुहुन्छ।
सपन्याह - जलन राख्नेवाला प्रभु हुनुहुन्छ।
हाग्गै - सफा गर्ने झरना हुनुहुन्छ।
जकरिया - अनुग्रहकारी पिता हुनुहुन्छ।
मलाकी - हाम्रो धार्मिकता हुनुहुन्छ।
नयाँ करार
मत्ती - येशू ख्रीष्ट राजाकाे रूपमा हुनुहुन्छ।
मर्कूस - आश्चार्य कामहरू गर्नेवाला हुनुहुन्छ।
लूका - मानिसको पुत्र हुनुहुन्छ।
यूहन्ना - परमेश्वर शरिरमा प्रकट हुनुहुन्छ।
प्रेरित - संसारकाे मुक्तिदाता हुनुहुन्छ।
रोमी - परमेश्वरकाे धर्मिकता हुनुहुन्छ।
१ कोरिन्थी - अन्तिम आदम हुनुहुन्छ।
२ कोरिन्थी - हाम्रो कमजोरीमा सामर्थ्य हुनुहुन्छ।
गलाती - व्यवस्थाबाट स्वतन्त्र गर्नेवाला हुनुहुन्छ।
एफेसी - मण्डलीको शिर हुनुहुन्छ।
फिलिप्पी - हाम्रो जीवनकाे आनन्द हुनुहुन्छ।
कलस्सी - सृष्टिकर्ता हुनुहुन्छ।
१ थिस्सलोनिकी - अन्तिम दिनहरूमा सान्त्वना दिनेवाला हुनुहुन्छ।
२ थिस्सलोनिकी - फेरि फर्केर आउनेवाला राजा हुनुहुन्छ।
१ तिमोथी - परमेश्वर र मानिस बिचको मध्यस्थकर्ता हुनुहुन्छ।
२ तिमोथी - विश्वासयाेग्य अगुवा हुनुहुन्छ।
तीतस - हाम्रो धन्य आशा हुनुहुन्छ।
फिलेमोन - भाईभन्दा नजिककाे मित्र हुनुहुन्छ।
हिब्रू - अनन्त करारकाे रगत हुनुहुन्छ।
याकुब - हाम्रो विश्वासको जग हुनुहुन्छ।
१ पत्रुस - कष्टकाे बेला हाम्रो आशा हुनुहुन्छ।
२ पत्रुस - प्रधान गोठालो हुनुहुन्छ।
१ यूहन्ना - हाम्रो अनन्त जीवन हुनुहुन्छ।
२ यूहन्ना - हाम्रो जीवनकाे ढाँचा हुनुहुन्छ।
३ यूहन्ना - हाम्रो जीवनकाे प्रेरणा हुनुहुन्छ।
यहूदा - न्यायकर्ता हुनुहुन्छ।
प्रकाश - राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ।
* सम्पुर्ण बाइबलमा - येशू ख्रीष्टलाई संसारकाे उद्दारकर्ताकाे रूपमा चित्रण गरिएको छ।
र अन्तमा, तपाईंको निम्ति प्रश्न याे छ कि,
के तपाईंले येशू ख्रीष्टलाई चिन्नुभएकाे छ?
यसकारण लूका 24:44 मा लेखिएको छ,
उहाँले (येशूले) तिनीहरूलाई भन्नुभयो, “तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यी नै हुन, अर्थात मोशाको व्यवस्था, अगमवक्ता र भजनका पुस्तकमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनैपर्छ।”
“यीचाहिँ आउने कुराका छाया मात्र हुन्, तर वास्तविकताचाहिँ ख्रीष्टमा हुन्छ।” [कलस्सी 2:17]
Sources :
1. http://www.westarkchurchofchrist.org/library/66books.htm
2. https://waterlooroad.org/jesus66/
3. https://jesusplusnothing.com/jesus-books-bible
4. https://www.penstrokes.co.ke/2016/05/jesus-christ-in-all-66-books-of-bible/
5. https://ggzim.org/jesus-in-the-66-books-of-the-bible/
6. https://www.sermoncentral.com/sermons/jesus-in-all-66-books-of-the-bible-dr-william-d-poovey-sermon-on-jesus-christ-193241
7. https://kingdavid.wordpress.com/about-jesus-christ/see-jesus-in-every-book-of-the-bible/


No comments:
Post a Comment