Friday, March 10, 2023

तपाईको जीवनमा ३ प्रकारका मानिसहरु

 



1. पात मानिसहरू

2. शाखा मानिसहरू

3. जरा मानिसहरू


1. पातका मानिसहरू

यी ती व्यक्तिहरू हुन, जो तपाईको जीवनमा एक माैसमको लागि मात्र आउँछन। तपाईं तिनीहरूमा भर पर्न सक्नुहुन्न किनभने तिनीहरू कमजोर छन। तिनीहरू जे चाहन्छन, त्यो लिन मात्र आउँछन, हावा आयो भने छोडेर जान्छ।

तपाईंले यी मानिसहरूबाट सावधान रहनु आवश्यक छ, किनभने तिनीहरूले तपाईंलाई माया गर्छन, जब कुराहरू ठीक हुन्छन। तर जब हावा आउँछ तिनीहरूले तपाईंलाई छोड्छन।


2. शाखा मानिसहरू

तिनीहरू बलियो छन, तर तपाईं तिनीहरूसँग पनि सावधान रहनु आवश्यक छ। तिनीहरू अलग हुन्छन जब जीवन कठिन हुन्छ र तिनीहरूले धेरै वजन उठाउन सक्दैनन। तिनीहरू केही मौसमहरूमा तपाईंसँग रहन सक्छन, जब कठिन परिस्थिति आउँछ तब तिनीहरूले छाेडर जान्छन।


3. जरा मानिसहरू

यी मानिसहरू धेरै महत्त्वपूर्ण छन, किनभने तिनीहरू देख्नका लागि केही गर्दैनन। यदि तपाईं कठिन समयबाट गुज्रनुभयो भने पनि तिनीहरू सहयोगी छन तिनीहरूले तपाईंलाई पानी दिनेछन र तिनीहरू तपाईंको स्थितिबाट उत्प्रेरित छैनन, तिनीहरूले तपाईंलाई त्यस्तै माया गर्छन।

तपाईंले भेट्नुहुने सबै मानिसहरू वा तपाईंका साथीहरू होइनन, जो तपाईंसँगै रहनेछन। माैसम जस्तोसुकै भए पनि जरा प्रकारका मानिसहरू मात्र रहनेछन ।


* यो मेरो प्रार्थना छ कि परमेश्वरले तपाईको जीवनमा जरा जस्तै मानिसहरू खडा गर्नुभएको हाेस, जो तपाईको जीवनभरि तपाईको लागि हुनेछन ।

आमेन !

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...