Friday, February 3, 2023

सिकाइको प्रभावकारिता

 


सन १९६८ मा शिक्षाविद कोबुनले कुन सूचनाको प्रवाह ज्यादा प्रभावकारी हुन्छ भन्ने सम्बन्धमा एक अध्ययन गरे। जसको निष्कर्ष यस्तो थियो ;


1. स्वाद (TASTE) मार्फत १% सिकाइ हुन्छ ।

2. स्पर्श (TOUCH) मार्फत १.५% सिकाइ हुन्छ ।

3. सुँघाइ (SMELL) मार्फत ३.५% सिकाइ हुन्छ ।

4. सुनाइ (HEARING) मार्फत ११% सिकाइ हुन्छ ।

5. हेराइ (SIGHT) मार्फत ८३% सिकाइ हुन्छ ।


यस्तै कुन कार्यबाट कति प्रतिशत स्मरण हुन्छ भन्ने पनि बताइएको छ।


१०% स्मरण पढाइबाट हुन्छ ।

२०% स्मरण सुनाइबाट हुन्छ ।

३०% स्मरण हेराइबाट हुन्छ ।

५०% स्मरण हेराइ र सुनाइबाट हुन्छ ।

७०% स्मरण भनाइद्वारा हुन्छ ।

९०% स्मरण भनाइ र गराइबाट हुन्छ ।


एउटा चिनिया भनाई पनि छ ;

मैले सुने, मैले बिर्से

मैले देखे, मैले सम्झे

मैले गरे, मैले बुझे ।


यसर्थ,

स्थायी स्मरणको लागि आफैले भन्ने अनि गर्ने गर्नुपर्दछ !

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...