Monday, February 20, 2023

यौन, पाप र अनुशासन

 




“बाइबलमा सबैभन्दा बुद्धिमान मानिस यौन पापमा गिर्याे,

बाइबलमा सबैभन्दा बलियो मानिस यौन पापमा गिर्याे,

र बाइबलमा सबैभन्दा धर्मी मानिस यौन पापमा गिर्याे।


म यस पापमा फस्नु भन्दा माथि छु भन्ने सोच्नु भनेको म सोलोमनभन्दा बुद्धिमान, शिमशोनभन्दा बलियो र राजा दाऊदभन्दा धर्मी हुँ भन्ने सोच्नु हो।”

- भोड्डी बाउचम



तपाईं साेलाेमन झैं बुद्धिले भरिपूर्ण हुनुहुन्छ हाेला,

तपाईं दाऊद झैं गीतकार र आराधक हुनुहुन्छ हाेला,

तपाईंसँग अब्राहम झैं बिश्वास छ हाेला,

तपाईं यहाेशू झैं सफल याेद्दा हुनुहुन्छ हाेला...


तर तपाईंमा याेसेफ झैं अनुशासन छैन भने,

तपाईंकाे अन्त्य शिमसाेनकाे जस्तै दुःखदायी हुनेछ!


* याैन सम्बन्ध केटा र केटीकाे विचमा हाेईन, तर श्रीमान र श्रीमती बिचमा मात्रै हुनुपर्छ।


* याैन पाप होइन! यो विवाहित जोडीहरूलाई खुशी, सन्तान, र प्रेम, विश्वास र एकताको सुन्दर अभिव्यक्तिको लागि परमेश्वरको उपहार हो।


* शैतानलाई यौनविनाको विवाह त्यति नै मन पर्छ जति विवाह बिनाको यौनसम्पर्क हो।


* मण्डलीले किन दुई मध्ये एउटालाई मात्र निन्दा गर्छ?


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...