Saturday, February 11, 2023

मण्डली सेवकाईको 10 आधारभूत सिद्धान्तहरू

 





1. सेवकाईको जग (Foundation) -- चरित्र (Character) हो।
2. सेवकाईको प्रकृति (Nature) -- सेवा (Service) हो।
3. सेवकाईको प्रेरणा (Motive) -- प्रेम (Love) हो।
4. सेवकाईको नाप (Measure) -- बलिदान (Sacrifice) हो।
5. सेवकाईको अधिकार (Authority) -- समर्पणता (Submission) हो।
6. सेवकाईको उद्देश्य (Purpose) -- परमेश्वरको महिमा (Glory of God) हो।
7. सेवकाईको औजारहरू (Tools) -- वचन र प्रार्थना (Word and Prayer) हुन।
8. सेवकाईको विशेषाधिकार (Privilege) -- वृद्धि (Growth) हो।
9. सेवकाईको शक्ति (Power) -- पवित्र आत्मा (Holy Spirit) हो।
10. सेवकाईको लागि नमुना (Model) -- येशू ख्रीष्ट (Jesus Christ) हुनुहुन्छ।

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...