Saturday, May 2, 2026

ख्रीष्टको न्यायआसन र ठूलो सेतो सिंहासनको न्याय

 

.



यी दुई न्यायका दिनहरू बीच के समानता र भिन्नताहरू छन् ? 


१. तुलनाका लागि प्रश्नहरू


ख्रीष्टको न्यायआसन ⚖️


ठूलो सेतो सिंहासन ⚖️


२. कुन बाइबल पदहरूले घटनाको वर्णन गर्छन् ?


ख्रीष्टको न्यायआसन : रोमी १४:१०-१२, १ कोरिन्थी ३:१०-१५, २ कोरिन्थी ५:९-१०


ठूलो सेतो सिंहासन : प्रकाश २०:११-१५, हिब्रू ९:२७


३. कसको न्याय गरिनेछ ?


ख्रीष्टको न्यायआसन : विश्वासीहरू


ठूलो सेतो सिंहासन : अविश्वासीहरू


४. न्यायाधीश को हुनेछ ?


ख्रीष्टको न्यायआसन : येशू ख्रीष्ट


ठूलो सेतो सिंहासन : येशू ख्रीष्ट


५. उद्देश्य के हो ?


ख्रीष्टको न्यायआसन : परमेश्वरका सन्तानहरूको विश्वासयोग्य सेवाको इनाम दिन ।


ठूलो सेतो सिंहासन : परमेश्वरको धार्मिकताको विरुद्धमा विद्रोह गर्नेहरूको न्याय गर्न ।


६. यो कहिले हुनेछ ?


ख्रीष्टको न्यायआसन : र्‍याप्चरपछि, सङ्कष्टको समयमा, सहस्राब्दी अघि ।


ठूलो सेतो सिंहासन : सहस्राब्दीपछि, आगोको कुण्ड अगाडि ।


 [*सहस्राब्दी - येशू ख्रीष्टको १००० बर्षको राज्यको समयकाल]


७. न्यायको मापदण्ड के हुनेछ ?


ख्रीष्टको न्यायआसन : त्यहाँ कुनै दण्ड हुनेछैन [रोमी ८:१] ।  विश्वासीहरूले थुमाको सेवाको लागि इनाम पाउनेछन् ।


ठूलो सेतो सिंहासन : आत्मिक रूपमा मरेका सबैजना, जसले थुमामा विश्वास गरेका छैनन्, तिनीहरूको न्याय गरिनेछ । त्यहाँ कुनै बचाउ र अपील हुनेछैन ।


८. नतिजा के हुनेछ ?


ख्रीष्टको न्यायआसन : येशू ख्रीष्टको नाममा गरिएको कुनै पनि असल काम परमेश्वरको उपस्थितिमा बिताएको अनन्तताको प्रस्तावनाको रूपमा पुरस्कृत गरिनेछ ।


ठूलो सेतो सिंहासन : आत्मिक रूपमा मरेकाहरूलाई आगोको कुण्डमा फालिनेछ, परमेश्वरको उपस्थितिबाट सदाको लागि अलग गरिनेछ ।


९. के न्याय पाउने सबैले समान व्यवहार पाउनेछन् ?


ख्रीष्टको न्यायआसन : प्रत्येक व्यक्तिको मनसाय, इच्छा र परमेश्वरको सेवा गर्नुको कारणहरूको न्याय गरिनेछ । शुद्ध मनसायमा जरा गाडेका कामहरूलाई पुरस्कृत गरिनेछ; बाँकी सबैलाई जलाइनेछ । [१ कोरिन्थी ३:११-१५]


ठूलो सेतो सिंहासन : महान सेतो सिंहासनमा न्यायकर्ताको अगाडि उभिने सबैलाई दोषी ठहराइनेछ, तर कसैको लागि आगो अरूको भन्दा तातो हुनेछ । [रोमी २:६; प्रकाश २०:१३]


१०. के यो निष्पक्ष हुनेछ ?


ख्रीष्टको न्यायआसन : होइन, सबै विश्वासीहरू येशूको धार्मिकताको कारणले सिंहासनको अगाडि निर्दोष उभिनेछन्, जसले तिनीहरूलाई तिनीहरूको पापको योग्य दण्डबाट छुटकारा दिन्छ । [रोमी ३:२३; ४:२२-२५; ६:२३]


ठूलो सेतो सिंहासन : हो, परमेश्वरको मुक्तिको वरदानलाई अस्वीकार गर्ने जो कोहीले पनि आफ्नो पापको लागि उचित दण्ड पाउनेछ । [यूहन्ना ३:१८-२०; रोमी १:१८-२३; रोमी ३:२३]


११. अब हामीले यसको बारेमा के गर्नुपर्छ ?


ख्रीष्टको न्यायआसन : परमेश्वरको सेवा विश्वासयोग्यतापूर्वक र अनन्तताको ज्योतिमा गर्नुहोस् । [गलाती ६:७, ९] अरूको न्याय नगर; परमेश्वरको सिद्ध बुद्धि र न्यायमा भरोसा गर । [रोमी १४:१०-१२]


ठूलो सेतो सिंहासन : पश्चात्ताप गर्नुहोस्, र सुसमाचारमा विश्वास गर्नुहोस् । [मर्कूस १:१५] नपर्खनुहोस् ! अर्को मौका नहुन सक्छ । [मत्ती २४:३६]


यसकारण लेखिएको छ,

“यसैकारण चाहे हामी शरीरमै होऔं, चाहे अलग रहौं, उहाँलाई प्रसन्न तुल्याउनु नै हाम्रो लक्ष्य हुन्छ । 

किनकि हामी सबै ख्रीष्टका न्याय-आसनको सामुन्ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ ।” [२ कोरिन्थी ५:९-१०]


“तब मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखें। उहाँको सामुन्नेबाट पृथ्वी र आकाश भागेर गए, र तिनीहरूका निम्ति कतै ठाउँ पाइएन । 

मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेका देखें, र पुस्तकहरू खोलिए । अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो । ती पुस्तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्साफ भयो । 

समुद्रले त्यसमा भएका मृतकहरू दिइहाल्यो, अनि मृत्यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले । तिनीहरू प्रत्येकको आ-आफ्ना कामअनुसार इन्साफ भयो । 

मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए । यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो । 

जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन त्यो अग्नि-कुण्डमा फालियो ।” [प्रकाश २०:१०-१५]


“जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ, र त्यसपछि इन्साफ ।” [हिब्रू ९:२७]


Sources :

1. https://www.davidjeremiah.org/age-of-signs/side-by-side-comparison-great-white-throne-and-judgment-seat-of-christ?id=4608

2. https://www.facebook.com/groups/1073041057464348/permalink/1486624982772618/?app=fbl

3. https://www.facebook.com/reel/4258576067734038/?app=fbl


4. https://www.facebook.com/groups/447670389320125/permalink/2175460236541123/?app=fbl


5. https://www.facebook.com/groups/1073041057464348/permalink/1486624982772618/?app=fbl


6. https://www.facebook.com/groups/2242617836056716/permalink/3964329357218880/?app=fbl







What’s the difference between the Judgment Seat of Christ and the Great White Throne Judgment?

Jesus has saved us by grace through faith. That great gift settles our standing before God forever. Yet the Scriptures teach us there is still a day of accounting ahead — not to decide our salvation, but to examine what we have done with the life of Christ we were given (2 Cor. 5:10). At the same time, God’s holy justice will also be displayed when the ungodly are finally judged (Rev. 20:11–15).

These are two different events with different people, different purposes, and different outcomes. Let’s walk through them gently and plainly. 😊

1) The Judgment Seat of Christ (the Bema — for believers) ✨

Who is judged?
Believers — those who are already in Christ by faith.

Purpose:
To evaluate service, stewardship, and what we built with our lives. It’s about rewards, not salvation. (2 Corinthians 5:10; 1 Corinthians 3:10–15; Romans 14:10–12)

What’s examined?
Our works — whether they were motivated and built by the Spirit (likened to gold, silver, precious stones) or by the flesh and pride (likened to wood, hay, stubble). The fire tests the quality of each person’s work. Some works survive and bring reward; other works are burned up and result in loss of reward. Yet the believer remains saved in Christ. (1 Corinthians 3:12–15)

Outcome:
Rewards (or loss of rewards). Affirmation, honor, and praise from the Lord for faithful service (1 Cor. 4:5; 2 Cor. 5:10). Not condemnation — Christ’s righteousness is the believer’s standing.

When?
The Judgment Seat of Christ takes place after the Body of Christ is caught up to meet the Lord in the air — what we often call the rapture. That’s when we’re presented to Him, and our service is evaluated for reward.

The timing is connected to our gathering together unto Him before God resumes His program with Israel. (See 1 Thess. 4:13–18; 2 Cor. 5:10; 1 Cor. 3:10–15; 2 Tim. 4:8)

2) The Great White Throne Judgment (for the unsaved) ⚖️🔥

Who is judged?
The unsaved — “the rest of the dead” (those not raised in the first resurrection) appear before God. (Revelation 20:11–15)

Purpose:
To execute final justice for rebellion against God, to judge sin and conclude the world’s story of unbelief.

What’s examined?
Books are opened (the record of deeds), and the Book of Life is consulted. Those whose names are not found in the Book of Life are cast into the lake of fire — the second death. This is a judgment of condemnation, not of reward. (Rev. 20:11–15)

Outcome:
Eternal separation from God (the lake of fire). This is the final condemnation of the unredeemed.

When?
According to Revelation 20, this occurs after the thousand-year reign and follows the final rebellion — it is the end of the age and the consummation of God’s judicial work.

Quick comparison — side by side 🪄

🔴 Who is judged?

🔹Bema: believers.

🔹 Great White Throne: unbelievers.

🔴 Purpose:

🔹Bema: evaluation of service → rewards or loss of reward.

🔹GWT: final condemnation → eternal destiny decided.

🔴 Result:

🔹Bema: believers remain saved; some receive rewards, others lose rewards.

🔹GWT: unbelievers face the second death (lake of fire).

🔴 Scriptural anchors:

🔹Bema: 2 Cor. 5:10; 1 Cor. 3:10–15; Romans 14:10–12.

🔹GWT: Revelation 20:11–15.

What this means for us today ❤️

1. Comfort for believers: Your salvation isn’t on trial. Christ’s work on the cross secures you. The Bema is about what you’ll receive — not whether you’ll be saved. Rest in that. (Romans 8:1; 2 Cor. 5:21)

2. Urgency in service: Because works matter for reward, live intentionally. Be faithful in prayer, ministry, love, and truth. Little acts done in faith matter. (1 Cor. 3:8; Col. 3:23–24)

3. Holiness and stewardship: The quality of our service is shaped by Christ-likeness. Let the Word dwell richly, put on the new man, and allow the Spirit to produce fruit in you. (Eph. 4:22–24; Col. 3:16)

4. Soul-winning urgency: The GWT reminds us that unbelief has dire consequences. Share the gospel lovingly and urgently. People’s eternal destiny hangs in the balance. (Rev. 20:11–15; Rom. 10:14–15)

Scripture reading list (study these with prayer) 📖

• For the Bema / rewards: 2 Corinthians 5:10; 1 Corinthians 3:10–15; Romans 14:10–12; 1 Corinthians 4:5.

• For the Great White Throne: Revelation 20:11–15; Matthew 25:31–46 (final separation imagery).

• Helpful context on resurrection & times: 1 Thessalonians 4:13–18; Daniel 12:2.

Reflect & Respond 🔍

1. Self-Reflection Question: What is one small, faithful thing you can do this week that will count as “gold” at the Judgment Seat of Christ?

2. Observation Prompt: Can you identify teachings you hear that confuse the difference between Israel’s coming kingdom promises and the church’s heavenly hope? Share an example in the comments.

3. Share Prompt: Tag a friend who needs reassurance about salvation or who could use encouragement to serve faithfully. 💬

Closing word of encouragement ✨

Don’t fear the Bema — it’s the Lord rewarding His redeemed. But neither be complacent: our lives matter. Let's live for Christ.

And because there is a Great White Throne for the lost, let us press on in compassionate evangelism so that many might be rescued from that final judgment. 🙌

“I have fought a good fight, I have finished my course, I have kept the faith:
Henceforth there is laid up for me a crown of righteousness, which the Lord, the righteous judge, shall give me at that day: and not to me only, but unto all them also that love his appearing.” 2 Timothy 4:7–8

🔖 Share This Post














No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...