पुरानो करार
१. विरोधी [भजनसंग्रह ७४:८-१०, ५५:३; विलाप ४:११-१२, आमोस ३:११]
२. अश्शूरी [यशैया १०:५, १]
३. रक्तपातपूर्ण र छली मानिस [भजनसंग्रह ५:६]
४. घिनलाग्दो हाँगा [यशैया १४:१९]
५. प्रमुख राजकुमार [इजकिएल ३८:२]
६. बाङ्गो सर्प [अय्यूब २६:१३; यशैया १४:१९]
७. क्रूर व्यक्ति [यर्मिया ३०:१४; २३]
८. अन्यजातिहरूको विनाशकर्ता [यर्मिया ४:७]
९. शत्रु [भजनसंग्रह ५५:३; यर्मिया ३०:१४; २३]
१०. दुष्ट मानिस [भजनसंग्रह १४०:१]
११. धेरै देशहरूको प्रमुख [भजनसंग्रह ११०:५-६]
१२. उत्तरी सेनाको प्रमुख [योएल २:२०]
१३. बेकामको गोठाला [जकरिया ११:१६-१७]
१४. राजकुमारहरूका राजा [होशे ८:१०]
१५. बेबिलोनको राजा [यशैया १४:४, ११-२०]
१६. सानो सिङ [दानियल ७:८-११, २१-२६; ८:९-१२, २३-२५]
१७. पृथ्वीको मानिस [भजनसंग्रह १०:१८ ]
१८. व्यापारी, छल गर्ने, अत्याचार गर्ने [होशे १२:७]
१९. शक्तिशाली मानिस [भजनसंग्रह ५२:१-७, यशैया ५२:७]
२०. किला [यशैया २२:२५]
२१. आउने राजकुमार [दानिएल ९:२६]
२२. टायरको राजकुमार [इजकिएल २८:२-१०]
२३. इस्राएलको अपवित्र र दुष्ट राजकुमार [इजकिएल २१:२५-२७ दानियल ९:२४, जकरिया ६:१३]
२४. घमण्डी मानिस [हबकूक २:५]
२५. परमेश्वरको क्रोधको लौरो [यशैया १०:५]
२६. सर्पको सन्तान [उत्पत्ति ३:१५]
२७. बिहानको छोरा [यशैया १४:१२]
२८. बिगार्ने, विनाश गर्ने [यशैया १६:४-५]
२९. नीच व्यक्ति [दानिएल ११:२१]
३०. हिंस्रक मानिस [भजनसंग्रह १४०:१, १०,११]
३१. दुष्ट [भजनसंग्रह ९:१७; १०:२, ४; यशैया ११:४; यर्मिया ३०:१४, २३]
३२. आफ्नो इच्छाअनुसार गर्ने राजा [दानिएल ११:३६]
नयाँ करार
३३. अथाह कुण्डको दूत [प्रकाश ९:११, यशैया १६:४, यर्मिया ४:७]
३४. ख्रीष्ट विरोधी [१ यूहन्ना २:१८, २२]
३५. पशु [प्रकाश ११:७,१३]
३६. झूटको पिता [यूहन्ना ८:४४; २ थेसलोनिकी २:११]
३७. अधर्मी [२ थेस्सलोनिकी २:८]
३८. पापको मानिस, विनाशको पुत्र [२ थेस्सलोनिकी २:३]
३९. आफ्नै नाममा आउने [यूहन्ना ५:४३]
४०. अन्धकारको राजकुमार [२ थेसलोनिकी २:३]
४१. विनाशको पुत्र [२ थेसलोनिकी २:३]
४२. तारा [प्रकाश ८:१०; ९:१]
४३. अशुद्ध आत्मा [मत्ती १२:४३]
४४. पृथ्वीको दाखको बोट [प्रकाश १४:१८]
* ख्रीष्ट विरोधीको आगमन नजिकै छ, के तपाईं येशू ख्रीष्टको गुप्त आगमनको निम्ति तैयार हुनुहुन्छ ?
यसकारण लेखिएको छ,
“किनकि अधर्मको रहस्यले अघिबाटै काम गरिरहेछ । अहिलेसम्म जसले त्यसलाई रोकिराख्नुभएको छ, उहाँ नहटुञ्जेल त्यसलाई रोकी नै राख्नुहुनेछ ।
तब त्यस पापको मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले आफ्नो मुखको सासले नाश पार्नुहुनेछ, र उहाँका आगमनको प्रकाशले त्यसलाई नाश गर्नुहुनेछ ।
शैतानको कामकाजबमोजिम पापको मानिस सारा शक्ति र छलपूर्ण चिन्हहरू र चमत्कारसहित, र नाश हुनेहरूलाई छलमा पार्ने समस्त दुष्टतासहित आउनेछ, किनकि तिनीहरूले सत्यलाई प्रेम गर्न र त्यसरी बाँच्न इन्कार गरे ।
यसैकारण तिनीहरूले झूटा कुरामा विश्वास गरून् भनेर परमेश्वरले तिनीहरूमाथि एक शक्तिशाली भ्रम पठाउनुहुन्छ, ताकि सत्यमाथि विश्वास नगर्ने, तर अधार्मिकतामा आनन्द मनाउने सबै जना दोषी ठहरिऊन् ।” [२ थेसलोनिकी २:७-१२]
Sources :
1. https://ccel.org/ccel/pink/antichrist/antichrist.toc.html
2. https://bible.prayerrequest.com/7789-works-of-arthur-pink-400-books-and-articles/26/1004/
3. https://agapegeek.com/2020/07/09/names-titles-descriptions-and-symbols-of-the-antichrist-in-the-bible/
4. https://overcomertestimonies.com/15-titles-of-the-antichrist/
5. https://www.doctorwoodhead.com/nature-names-coming-antichrist/

No comments:
Post a Comment