1. परमेश्वरको मण्डली [१ काेरन्थी १:२, १ तिमाेथी ३:५,१५]
2. प्रभुको मण्डली [प्रेरित २०:२८]
3. मण्डली [प्रेरित ८:१]
4. पहिला जन्मेकोहरूका मण्डली [हिब्रू १२:२३]
5. मेरो मण्डली [मत्ती १६:१६]
6. ख्रीष्टको दुलही [२ कोरिन्थी ११:२]
7. परमेश्वरको घराना [हिब्रू ३:६]
8. परमेश्वरको परिवार [एफिसी ३:१५]
9. जीवित परमेश्वरको मण्डली [१ तिमोथी ३:१५]
10. परमेश्वरको बगाल [प्रेरित २०:२८]
माथिका सबै नामहरू ख्रीष्टले बनाउनु भएको मण्डलीको वर्णन गर्न प्रयोग गरिन्छ । ख्रीष्टको मण्डली कुनै सम्प्रदाय होइन !
ख्रीष्टको मण्डली पवित्र आत्माबाट पुनर्स्थापना गरिएका मानिसहरू हुन, जाे बाइबलमा फर्कन चाहन्छन । यसरी हाम्रो समयमा मूल नयाँ करारकाे मण्डली पुनर्स्थापना हुनेछ ।
* ख्रीष्टको मण्डली सत्यको स्तम्भ र आधार हाे । जसको मुख्यालय स्वर्गमा छ [हिब्रू १२:२३], र यसको स्थापना ३३ ए.डी. मा भएको थियोे ।
Sources :
1. https://www.whatchristianswanttoknow.com/other-names-for-the-church-in-the-bible/
2. https://carm.org/about-the-church/what-are-some-other-names-for-the-church/
3. https://www.bible-topics.com/Titles-and-Names-of-the-Church.html
4. https://www.facebook.com/518535531829869/posts/pfbid0BqTrR2u19bG3xZyk6CYjLFUnGsi4Li89cFB3Wtzc5DKihGTUNvgbmqKyaVt787h5l/?app=fbl
5. https://www.arlingtoncoc.com/resources/a-call-for-new-testament-christianity/

No comments:
Post a Comment