मदिरा एक अद्भुत हटाउने हाे!
1. मदिराले कुनै सामानमा लागेको दागहरू हटाउँछ, साथै तपाईंकाे फर्निचर, घर र कारहरू पनि हटाउँछ।
2. मदिराले तपाईंको पत्नी र छोराछोरीलाई पनि हटाउँछ।
3. मदिराले तपाईंको निर्णय र सोच्ने क्षमतालाई नै हटाउँछ।
4. मदिराले साथीहरू, आत्मसम्मान, राम्रो नाम, र तपाईंको जागिर पनि हटाउँछ।
5. र यदि धेरै प्रयोग गरियो भने, मदिराले तपाईंलाई पृथ्वीबाट समेत हटाउँछ।
यसकारण मदिराको अर्को नाम हटाउने पनि हाे!
Sources :
1. https://aa.activeboard.com/t31418256/alcohol-the-great-remover/
2. https://greensboro.com/alcohol-the-great-remover/article_638d1ea1-ba85-560d-891a-3716b7e74e44.html

No comments:
Post a Comment