Wednesday, April 10, 2024

हितोपदेशको पुस्तकमा 6 प्रकारका स्त्रीहरू





 1. झगडा गर्ने, रिसाहा, असन्तुष्ट, कचकचे स्त्री 

    [हिताेपदेश २१:९, १९, २७:१५, १६:७]


 2. विवेकशील सुन्दर स्त्री

    [हिताेपदेश ११:२२]


 3. दयालु स्त्री

    [हिताेपदेश ११:१६]


 4. विचित्र, अनैतिक, असभ्य स्त्री

    [हिताेपदेश ९:१३, ६:२६, २:१६, ५:३, ६:२४, ७:२५, २२:२४, ३०:२०, ११:३०, १२:२६, २७:१७, ४:५]


 5. सद्गुणी, उत्कृष्ट, योग्य स्त्री

    [हिताेपदेश १२:४, ३१ अध्याय, ३१:२९]


 6. बुद्धिमान स्त्री

    [हिताेपदेश १४:१, ९:१, ६, ३:११] 


 * हितोपदेशको पुस्तकको लेखक सोलोमन (४० वर्ष, करिब ९७० देखि ९३१ ईसापूर्व) इजरायलका राजा हुन। (१:१) यस पुस्तककाे लेखक सबैभन्दा बुद्धिमानी र धनी राजा सुलेमानले आफ्नो विभिन्न राष्ट्रका सात सय पत्नी, राजकुमारी र तीन सय उपपत्नीहरूकाे अनुभवमा लेखेका थिए। यद्यपि, अध्याय ३० अगुर, याकेहका छोरा (३०:१) र अध्याय ३१ राजा लेमुएल (३१:१) द्वारा लेखिएको थियो!


Source :
https://letterpile.com/religion/Women-Described-in-the-Book-of-Proverbs


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...